व्यवसायीले सोमबारदेखि १४.२ किलोकै ग्यास सिलिन्डर बेच्ने

काठमाडौं । बजारमा देखिएको ग्यास अभाव टार्न सरकारले ल्याएको ‘आधा सिलिन्डर’ नीति ग्यास व्यवसायीले नमान्ने घोषणा गरेका छन् । ग्यास व्यवसायीले सरकारको औपचारिक निर्णय नपर्खी आगामी सोमबारदेखि उपभोक्तालाई १४.२ किलो … पूरा पढ्नुहोस् »

समस्याग्रस्त सहकारीको ऋण तिर्न १५ दिने सूचना, नतिर्नेको सार्वजनिक सेवा,सुविधा रोकिने

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त सहकारीहरूका ऋणीहरूलाई १५ दिनभित्र आफ्नो हरहिसाब बुझाउन सूचना जारी गरेको छ । मंगलबार सूचना जारी गर्दै कार्यालयले सहकारीबाट ऋण लिएका सञ्चालक, ऋणी … पूरा पढ्नुहोस् »

सुन तोलामा १ हजार ६ सय रुपैयाँ बढ्यो

काठमडौं । मंगलबार सुनको भाउ बढेको छ । अघिल्लो दिनको तुलनामा यस दिन सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँ बढेको हो । चाँदी भने तोलामा ३० रुपैयाँ घटेको … पूरा पढ्नुहोस् »

राहुघाट जलविद्युत् आयोजनाः ९५ प्रतिशत भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माणको ९५ प्रतिशत भौतिक प्रगति भएको छ । सुरुङ, बाँध र विद्युतगृहको भौतिक … पूरा पढ्नुहोस् »

विदेशको कमाइ अब सोझै खल्तीमा, स्ट्राइपसँगको साझेदारीले फ्रिल्यान्सरलाई ढुक्क

काठमाडौं । नेपालमा बसेर वैदेशिक सेवामा संलग्न फ्रिल्यान्सर र डिजिटल उद्यमीहरूका लागि भुक्तानी संकलनको पुरानो झन्झट अन्त्य भएको छ । खल्ती बाइ आइएमईले आइएमई लिमिटेड र विश्वप्रसिद्ध भुक्तानी गेटवे स्ट्राइपसँग … पूरा पढ्नुहोस् »

भक्तपुर औद्योगिक महोत्सवः ८० लाखको कारोबार

भक्तपुर । नयाँ वर्ष २०८३ सालको अवसर पारेर भक्तपुरको सल्लाघारीस्थित १०९ रोपनी चौरमा आयोजना भएको ‘भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव’सोमबार राति सम्पन्न भएको छ । महोत्सवमा करिब … पूरा पढ्नुहोस् »

यूनियन पेसँगको सहकार्यमा महालक्ष्मी विकास बैंकको अन्तरदेशीय क्यूआर भुक्तानी सुरु

काठमाण्डौं । महालक्ष्मी विकास बैंकले यूनियन पे इन्टरनेशनल र फोनपे सँगको सहकार्यमा अन्तरदेशीय क्यूआर भुक्तानी सेवा सुरु गरेको छ। अब यूनियन पे वालेट प्रयोगकर्ताले नेपालभर रहेका बैंकका क्यूआर मर्चेन्टमा सजिलै … पूरा पढ्नुहोस् »

फोनेपेको सीईओमा दिवस कुमार पुनः नियुक्त

काठमाडौं । फोनेपे पेमेन्ट सर्भिस लिमिटेड (फोनेपे) ले प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिवस कुमारलाई थप चार वर्षका लागि पुनः नियुक्त गरेको छ । सन् २०२१ देखि फोनेपेको नेतृत्व सम्हाल्दै आएका … पूरा पढ्नुहोस् »

महासंघका वरिष्ठ उपाध्यक्ष श्रेष्ठ र स्लोभेनियाली राजदूत मेन्सिनबीच भेटवार्ता

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ र नेपालका लागि स्लोभेनियाका लागि आवासीय राजदूत टोमाज मेन्सिनसँग महासंघ सचिवालयमा भेटवार्ता भएको छ । भेटका अवसरमा नेपाल र स्लोभेनियाबीच … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकको १९ वर्ष : सेवा विस्तारसँगै सामाजिक उत्तरदायित्वमा जोड

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आज बैशाख ७ गते १९ वर्ष पूरा गरी २०औँ वर्षमा प्रवेश गरेको अवसरमा १९औँ वार्षिकोत्सव मनाएको छ । १९ वर्षको अवधिमा बैंकले २० लाख … पूरा पढ्नुहोस् »