बाढीपीडितको सहयोगार्थ कुमारी बैंकका कर्मचारीद्वारा ४५ लाख ९७ हजारभन्दा बढी सहयोग
काठमाडौं । कुमारी बैंकका कर्मचारीहरूले स्वेच्छिक रुपमा तलबबाट कट्टा गरी रसुवा भोटेकोसी बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४५ लाख ९७ हजार ३५३ रुपैयाँ ५० पैसा सहयोग गरेका … पूरा पढ्नुहोस् »

















