गरिमा विकास बैंकले पायो दुई अन्तर्राष्ट्रिय आईएसओ प्रमाणपत्र

काठमाण्डौं । गरिमा विकास बैंकले गुणस्तरीय बैकिङ सेवा प्रवाह गरेबापत अन्तर्राष्ट्रिय मान्यता प्राप्त आईएसओ ९००१ : २०१५ र गुणस्तरीय सूचना सुरक्षा व्यवस्थापन गरेबापत आईएसओ २७००१ : २०२२ प्रमाणपत्र प्राप्त गरेको … पूरा पढ्नुहोस् »

रोयल बहुउद्देश्यीय सहकारी २९ वर्षमा

काठमाडौं। बसुन्धरामा मुख्य कार्यालय रहेको रोयल बहुउद्देश्यीय सहकारी संस्था २९औँ वर्षमा प्रवेश गरेको छ। वार्षिकोत्सवको अवसरमा संस्थाले बृहत् रक्तदान कार्यक्रम आयोजना गर्नुका साथै २९ बुँदे प्रतिबद्धता सार्वजनिक गरेको छ। संस्थाले … पूरा पढ्नुहोस् »

प्रभु इन्स्योरेन्सको ३०औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडको ३०औं वार्षिक साधारणसभा काठमाडौंको तिनकुनेस्थित प्रभु इन्स्योरेन्स लिमिटेड प्रभु कम्प्लेक्समा सभा सम्पन्न भएको छ । उक्त साधारणसभाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत वार्षिक प्रतिवेदन उपर छलफल … पूरा पढ्नुहोस् »

रिलायबल नेपाल लाइफद्वारा पूर्ण अशक्त बीमितलाई दाबी रकम हस्तान्तरण

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले पूर्ण अशक्त सुविधा बापत दाबी भुक्तानी गरेको छ। दैलेख जिल्ला, गुराँस गाउँपालिका वडा नं. २ निवासी श्रीमती खगिसरा श्रेष्ठले आफ्नो छोराको नाममा ‘रिलायबल … पूरा पढ्नुहोस् »

मञ्जुश्री फाइनान्सले ९ महीनामा कमायो २१ करोड नाफा

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको ९ महीनामा २१ करोड ८९ लाख रुपैयाँ खुद … पूरा पढ्नुहोस् »

झापामा नवीकरणीय ऊर्जा ‘पेलेट’को उत्पादन सुरु

झापा । खेर गइरहेको स्थानीय स्रोत र साधनको सदुपयोग गरेर मेचीनगर नगरपालिका–१५ ज्यामिरगढीमा नवीकरणीय ऊर्जा ‘पेलेट’को उत्पादन सुरु गरिएको छ । ‘पेलेट ऊर्जा’लाई वातावरणमा न्यून असर पार्ने इन्धनको स्रोत मानिदै … पूरा पढ्नुहोस् »

प्रभु महालक्ष्मी लाइफको क्षमता अभिवृद्धि तालिम तथा मनोरञ्जनात्मक तीनदिने कार्यक्रम सम्पन्न

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका अभिकर्ता लिडरहरूको क्षमता अभिवृद्धि तालिम तथा मनोरञ्जनात्मक कार्यक्रम चितवनको नारायणगढमा सम्पन्न भएको छ । वैशाख ६, ७ र ८ गतेसम्म तीन दिन सञ्चालन … पूरा पढ्नुहोस् »

ज्योति विकास बैंकले देशभर १ हजार ७ सय बिरुवा रोप्यो

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले देशव्यापी रूपमा सातै प्रदेशमा वृक्षारोपण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । बैंकले विभिन्न प्रदेशका फरक–फरक स्थानमा कार्यक्रम सञ्चालन गर्दै कुल १ हजार ७०० वटा … पूरा पढ्नुहोस् »

श्री एयरलाइन्सले बंगलादेश र भारतमा उडान भर्ने

काठमाडौं । श्री एयरलाइन्सलाई नेपाल नागरिक उडड्यन प्राधिकरणले अन्तर्राष्ट्रिय उडान गर्न अनुमति दिएको छ । श्री एयरलाइन्सले भारत र बंगलादेशमा उडान गर्न अनुमति पाएको हो । भारतको डिल्ली र कलकताको … पूरा पढ्नुहोस् »

इप्पानले वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था हटाइँदै

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले आफ्नो विधान संशोधन गरी वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने वर्तमान व्यवस्थालाई हटाउने तयारी आगामी जेठ २९ गते हुने २४औं साधारण सभा … पूरा पढ्नुहोस् »