मर्क्योर काठमाडौं सुकेधारा हाइट्सलाई अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त ‘ग्रीन की’ प्रमाणपत्र

काठमाडौं। मर्क्योर काठमाडौं सुकेधारा हाइट्सले दिगो पर्यटनका लागि अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त ‘ग्रीन की’ प्रमाणपत्र प्राप्त गरेको छ। यो उपलब्धिसँगै होटलले नेपालको आतिथ्य क्षेत्रमा वातावरणमैत्री तथा जिम्मेवार पर्यटन प्रवर्द्धनप्रतिको आफ्नो … पूरा पढ्नुहोस् »