व्यवसायमैत्री कानुन निर्माण आवश्यक छ : अध्यक्ष श्रेष्ठ

ललितपुर। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले व्यवसायमैत्री कानुन निर्माण र नीतिगत सुधारमा निजी क्षेत्रको सहभागिता आवश्यक रहेको बताएका छन्। ललितपुर उद्योग वाणिज्य सङ्घको आज आयोजित ४७औँ वार्षिक साधारणसभाको … पूरा पढ्नुहोस् »