सिद्धार्थ बैंकले ल्यायो ‘र्यापिड’, आफ्नै प्रणालीबाट बैंकिङ सेवा सञ्चालन गर्न सकिने
काठमाडौं । सिद्धार्थ बैंकले बैंकिङ सेवामा प्रविधिको प्रयोग विस्तार गर्ने उद्देश्यले एपीआईमा आधारित बैंकिङ प्लेटफर्म ‘र्यापिड’ सञ्चालनमा ल्याएको छ। नेपाल फिनटेक एक्सपो २०२६ को अवसरमा बैंकले प्लेटफर्म औपचारिक रूपमा सार्वजनिक … पूरा पढ्नुहोस् »

















