भाटभटेनी सुपरमार्केटलाई घाटामा पुर्‍याउन करको दायरा नै बढाएको आरोपमा पक्राउ

काठमाण्डौं । भाटभटेनी सुपरमार्केटलाई घाटामा पुर्‍याउन प्रणालीमा पहुँच पुर्‍याएर करको दायरा बढाइदिएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले दुई जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको … पूरा पढ्नुहोस् »

यशोदा फुड्सको ग्लोबल कार्यकारी निर्देशकमा जीपी शाह नियुक्त

काठमाडौं । यशोदा फुड्सको ग्लोबल कार्यकारी निर्देशकमा जीपी शाह नियुक्त भएका छन् । यशोदा फुड्सले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार बिस्तारका लागि शाहलाई नियुक्त गरेको जनाएको छ । शाहको लामो व्यवसायिक … पूरा पढ्नुहोस् »

बृज एडिटिभ्सका नयाँ उत्पादन बजारमा

काठमाडौं । केडिया व्यावसायिक समूह अन्तर्गतको एक विश्वसनीय ब्राण्ड वृज एडिटिभ्सले आफ्नो नयाँ उत्पादनहरू बजारमा ल्याएको छ । वृज एडिटिभ्सले बुधबार काठमाडौंमा रहेको आफ्नो कार्यालय हात्तीसारमा पत्रकार सम्मलेनको आयोजना गरी … पूरा पढ्नुहोस् »

प्लास्टिक उत्पादकहरुको संस्था प्लाष्ट नेपालको अध्यक्षमा तातेड

काठमाडौं । प्लाष्ट नेपाल फाउन्डेसनको अध्यक्षमा विवेक तातेड निर्वाचित भएका छन् । नेपाली प्लास्टिक उत्पादक र सम्बन्धित उद्योगहरूको संस्था प्लास्ट नेपाल फाउन्डेसन (पिएनएफ) को १०औं वार्षिक साधारण सभाले विशाल प्लास्टोकेब … पूरा पढ्नुहोस् »

शिवम् सिमेन्टको वार्षिक साधारण सम्पन्न, ९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित

काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडको वार्षिक साधारण सभाले सेयरधनीलाई ९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । हाल कायम ५ अर्ब २ करोड ७० लाख रुपैयाँ चुक्ता पूँजीको … पूरा पढ्नुहोस् »

नेपाल उड, फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनी हुने

काठमाण्डौं । मिडिया स्पेस सोलुसन्स प्रालि फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रालि र एक्जिबिसन एन्ड ट्रेड सर्भिसेस इन्डिया प्रालि (इटिएसआइपिएल) को संयुक्त आयोजनामा यही माघ ४ देखि ६ गतेसम्म नेपाल … पूरा पढ्नुहोस् »

नेपाल इको प्यानलमा कर्णालीका विद्यार्थी

काठमाडौं । कर्णालीका प्राविधिक क्षेत्रका विद्यार्थीले भक्तपुरस्थित नेपाल इको प्यानलको अध्ययन भ्रमण गरेका छन् । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् कर्णाली प्राविधिक शिक्षालय चन्दननाथ ३ जुम्लाका विद्यार्थीले भक्तपुरको झौखेलस्थित … पूरा पढ्नुहोस् »

क्रिसमसको अवसरमा भाटभटेनी सुपर मार्केटमा नामी

काठमाडौं । चिनियाँ कार ब्रान्ड नामीले नेपालभरका ग्राहकलाई भाटभटेनी सुपर मार्केटमा रोमाञ्चक सर्प्राइजको अनुभव प्रदान गर्ने भएको छ । क्रिसमसको सिजनमा नामीले डिसेम्बर २३ देखि २५ सम्म काठमाडौं उपत्यकाका केही … पूरा पढ्नुहोस् »

गोल्छा ग्रुप र इनस्योरबीच सम्झौता

काठमाडौं । औद्योगिक समूह गोल्छा ग्रुपले इनस्योर (इनह्यान्स स्किल्स फर सस्टेनेबल एण्ड रिवार्डिङ इम्प्लोइमेन्ट) परियोजनासँग साझेदारी गर्दै उद्योग आधारित शिक्षार्थी कार्यक्रम संचालन गर्ने भएको छ। गोल्छा ग्रुपका अध्यक्ष तथा प्रबन्ध … पूरा पढ्नुहोस् »

हिमालयनले बिजय डिष्टिलरीसँग ट्रेडमार्क लाइसेनिङ्ग एग्रिमेन्ट गर्ने

काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले बिजय डिष्टिलरी प्रालिसँग सम्झौता गर्ने भएको छ । प्यासन कूलर नामक ब्राण्ड लगायतका आरटीडी ब्राण्डहरू उत्पादनका लागी बिजय डिष्टिलरीसँग ट्रेडमार्क लाइसेनिङ्ग एग्रिमेन्ट गर्ने भएको हो … पूरा पढ्नुहोस् »