मीनबहादुर गुरुङको काठमाडौं स्टिलको व्यापार लयमा

काठमाडौं । भाटभटेनीका सञ्चालक व्यवसायी मीनबहादुर गुरुङको काठमाडौं स्टिलको व्यापार लयमा फर्किएको छ । आर्थिक सुस्ततासँगै सुस्ताएको कम्पनीको व्यापार सन् २०२१ कै स्थितिमा फर्कने संकेत देखाएको हो । कम्पनीले गत … पूरा पढ्नुहोस् »

खाद्य उद्योगलाई अनलाइनबाटै अनुमति

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य उद्योग दर्ता, अनुमतीपत्र जारी तथा नवीकरणका लागि ‘नेपाल फुड एण्ड फिड इन्डष्ट्री लाइसेन्सिङ सिस्टम (नेफिल्स)’ नामक अनलाइन प्रणालीको शुभारम्भ गरेको छ … पूरा पढ्नुहोस् »

कजारियाको ‘गृहप्रवेश, घुमौँ देश विदेश’ योजना सार्वजनिक

काठमाडौँ । कजारिया टायल्सले यस वर्षको दसैँलाई लक्षित गर्दै “कजारिया सँगै गृहप्रवेश, घुमौँ देश विदेश” उपभोक्ता योजना सार्वजनिक गरेको छ। यो योजनाअन्तर्गत ग्राहकले दैनिक लक्की ड्रमार्फत आकर्षक बोट स्मार्टवाच जित्ने … पूरा पढ्नुहोस् »

एलपी ग्यास उद्योग संघको अध्यक्षमा चन्द

काठमाडौं । आइतबार पोखरामा भएको संघको ३० औं वार्षिक साधारणसभा एवं १२ औं अधिवेशनमा नेपाल एलपी ग्यास उद्योग संघको अध्यक्षमा दिवान चन्द निर्वाचित भएका छन् । चन्दले ३३ मत प्राप्त … पूरा पढ्नुहोस् »

एशियन थाई फुड्सको ‘डेभिलको हट चिकेन नुडल्स’ बजारमा

काठमाडौं । एशियन थाई फुड्सले नेपालको सबैभन्दा स्वादिष्ट मसालेदार नुडल्स ‘डेभिलको हट चिकेन नुडल्स’ सार्वजनिक गरेको छ । यो भोलि सोमबारदेखि देशैभरी उपलब्ध हुने कम्पनीले जनाएको छ । यो कम्पनीले … पूरा पढ्नुहोस् »

यशोदा फुड्सले शंखमुल खोल्यो नयाँ करेन्ट प्वाइन्ट

काठमाडौं । करेन्ट नुडल्सको उत्पादक यसोदा फुड्सले आउटलेट ‘करेन्ट पोइन्ट’को तेस्रो शाखा काठमाडौंको शंखमुलमा सञ्चालनमा ल्याएको छ । नेपाली बजारमा हट एन्ड स्पाइसी नुडल्स सेग्मेन्टमा आफ्नो छुट्टै पहिचान बनाएको करेन्टले … पूरा पढ्नुहोस् »

एकै दिन हिमालयन डिस्टीलरीको १ अर्ब ७५ करोडको सेयर खरिदबिक्री

काठमाडौं । हिमालयन डिस्टीलरीको मात्रै १ अर्ब ७५ करोड रुपैयाँ बढीको कारोबार भएको छ । साताको कारोबारको पहिलो दिन आइतबार कारोबारको सुरुवाती चरणमै एकैपटक ठुलो मात्रामा सेयर कारोबार भएको कम्पनीको … पूरा पढ्नुहोस् »

दिव्या रायमाझी कजरिया रमेश टाइल्सको ब्रान्ड एम्बेसडर

काठमाडौँ । नेपालको प्रिमियम टाइल्स उत्पादक काजरिया रमेश टाइल्स लिमिटेडले नेपाली अभिनेत्री दिव्या रायमाझीलाई आफ्नो नयाँ ब्रान्ड एम्बेसडरको रूपमा नियुक्त गरेको छ । कजरिया रमेश टाइल्स लि।का निर्देशक संजय अग्रवालले … पूरा पढ्नुहोस् »

हिमालयन डिष्टिलरी मुनाफा १६१ ले बढ्यो

काठमाडौँ । हिमालयन डिष्टिलरी लिमिटेडले गत आर्थिक वर्ष २०८१।०८२ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ, जसअनुसार कम्पनीको वित्तीय प्रदर्शन उल्लेख्य रूपमा सुधारिएको देखिएको छ। गत आर्थिक वर्षको अन्त्यसम्म … पूरा पढ्नुहोस् »

शिवम सिमेन्टको नाफा २०५ प्रतिशतले बढ्यो

काठमाण्डौं । शिवम सिमेन्ट लिमिटेडले आर्थिक वर्ष २०८१।८२ को चौथो त्रैमासमा उल्लेखनीय नाफा वृद्धि गर्दै ७९ करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो वर्षको सोही अवधिको … पूरा पढ्नुहोस् »