सिटिजन्स क्यापिटल र युनाईटेड मोदी हाइडोपावरबीच सम्झौता

काठमाण्डौं । सिटिजन्स क्यापिटल लिमिटेड र युनाईटेड मोदी हाइड्रोपावर लिमिटेडबीच कमलादी, काठमाण्डौमा हाइड्रोपावरको साविकको शेयरधनीहरुको लागि हकप्रद शेयर निष्काशन सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा युनाईटेड मोदी हाइड्रोपावर लिमिटेडका … पूरा पढ्नुहोस् »

बिजुलीको बिल नियमित तिरेका छौं ः उद्योगी व्यवसायी

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले विद्युत प्राधिकरणले काटेको उद्योगीहरुको बिजुली लाइन पुनः जोडेर समस्याको समाधान गर्न माग गरेका छन् । उनले ट्रंकलाइनको लागि प्रिमियम दर तोकिएको भन्दा … पूरा पढ्नुहोस् »

प्राधिकरणले काट्यो थप दुई उद्योगको बिजुली

काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणले आज थप दुई उद्योगको बिजुली काटेको छ। बक्यौता तिर्न अटेर गरेको भन्दै प्राधिकरणले लक्ष्मी स्टिल र सर्वोत्तम सिमेन्टको बिजुली काटेको हो। प्राधिकरणका अनुसार लक्ष्मी स्टिलले … पूरा पढ्नुहोस् »

मिलनचोक–रातोढुुङ्गा प्रसारण लाइनको परीक्षण सुरु

म्याग्दी । म्याग्दीमा ३३–११ केभी क्षमताको मिलनचोक–रातोढुङ्गा प्रसारण लाइन आयोजनाको आजदेखि परीक्षण सुरु भएको छ । पर्वतको जलजला गाउँपालिका–४ मोहनचोकदेखि म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुङ्गा जोड्ने २२ किलोमिटर दूरीको प्रसारण लाइनबाट … पूरा पढ्नुहोस् »

शनिबार काठमाडौँका यी क्षेत्रमा विद्युत् कटौती हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले शनिबार बिहान काठमाडौँका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द गर्ने भएको छ । प्राधिकरणका अनुसार टेकुस्थित सबस्टेसनमा नयाँ ४५ एमभीए क्षमताको ट्रान्सफर्मर स्तरोन्नति गर्न लागिएकाले काठमाडौँका … पूरा पढ्नुहोस् »

रातोढुङ्गा सबस्टेशनको परीक्षण सुरु

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन स्थानीय तहमा विद्युत् आपूर्ति गर्ने प्रसारण लाइन र सबस्टेशन निर्माण भएको छ । पर्वतको जलजला गाउँपालिका–४ मोहनचोकबाट म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुङ्गा जोड्ने २२ किलोमिटर … पूरा पढ्नुहोस् »

बिजुली नपुगेका घर खोज्दै गण्डकीको ऊर्जा मन्त्रालय

गण्डकी । पछिल्लो आर्थिक सर्वेक्षणले गण्डकी प्रदेशका दुई हजार आठ सय ८४ घरधुरी मात्र बिजुलीको पहुँचबाहिर रहेको देखाएको थियो । तीमध्ये बागलुङको ढोरपाटन नगरपालिका–६ छेन्तुङका तीन सय ९१ घरमा गत … पूरा पढ्नुहोस् »

राहुघाट जलविद्युत् आयोजनाको काम प्रभावित

काठमाडौं । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाले ढुङ्गा गिट्टी, बालुवा उत्खनन गर्न नपाउँदा निर्माणको काम प्रभावित भएको छ । आयोजनाको स्वीकृति प्रारम्भिक वातावरणीय परीक्षण (आइइई) … पूरा पढ्नुहोस् »

चिलिमे जलविद्युतको लाभांश घोषणा

काठमाण्डौ । चिलिमे जलविद्युत कम्पनीको मङ्सिर २२ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९।८० को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको छ । कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस … पूरा पढ्नुहोस् »

चार महिनामा साढे १२ अर्बको बिजुली भारत निर्यात

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चालू आर्थिक वर्ष (आव) २०८०/८१ को पहिलो चार महिनामा साढे १२ अर्ब रूपैयाँको विद्युत भारत निर्यात गरेको छ । प्राधिकरणले चालू आवका साउन, भदौ, असोज … पूरा पढ्नुहोस् »