ग्रीनेदी इनर्जीले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

काठमाडौं । ग्रीनेदी इनर्जी लिमिटेडले स्थानीयवासी तथा सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक प्रस्ताव (आईपीओ) निष्काशन गर्ने भएको छ । आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मा प्रभु क्यापिटल लिमिटेडलाई दिइएको कम्पनीले जनाएको … पूरा पढ्नुहोस् »

दिव्य ज्योती हाइड्रोपावरको मस्र्याङदी वेसी जलविद्यूत आयोजना (५० मे.वा.)को निमार्ण कार्य मंसिर ५ गतेबाट शुरु हुने

काठमाण्डौं । दिव्य ज्योती हाइड्रोपावर लिमिटेडले निमार्ण शुरु गरेको मस्र्याङदी वेसी जलविद्यूत आयोजना (५० मे.वा.) को यो आयोजनाको निमार्ण कार्य मिति २०८२ मंसिर ५ गते बाट शुरु हुने भएको छ … पूरा पढ्नुहोस् »

जगदम्बा स्टिलले तिर्‍यो बक्यौता रकमको पहिलो किस्ता

काठमाडौं । जगदम्बा स्टिलले डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता रकम बुझाएको छ । बारा–पर्सा औद्योगिक करिडोरमा सञ्चालित जगदम्बा स्टिलले बुधबार बक्यौताको पहिलो किस्ता तिरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणका … पूरा पढ्नुहोस् »

महिलालाई प्रोत्साहन गर्ने हो भने महिलामैत्री नीति आवश्यक छ : अध्यक्ष कार्की

काठमाण्डौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) अध्यक्ष गणेश कार्कीले ऊर्जा क्षेत्रमा महिलाले लगानी गर्न सक्ने वातावरण बनाउन आवश्यक रहेको बताएका छन्। ऊर्जा क्षेत्रमा महिला सहभागिता निकै न्यून रहेको कुरा … पूरा पढ्नुहोस् »

ऊर्जामन्त्री कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न जेनजी मुभमेन्टको माग

काठमाडौं । जेनजी मुभमेन्ट नेपालले ऊर्जामन्त्री कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग गरेको छ । घिसिङ समेतको संलग्नतामा ‘राष्ट्रघाती’ विद्युत खरिद सम्झौता भएको भन्दै उनलाई बर्खास्त गर्न माग गरिएको हो … पूरा पढ्नुहोस् »

सुनकोशी मरिण डाइभर्सन आयोजनाको ठेक्का तोड्न निकालियो सूचना

काठमाण्डौं । राष्ट्रिय गौरवको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँध (हेडवक्र्स) लगायत संचरना बनाउने ठेकेदार कम्पनी पटेल–रमण जेभीसँगको ठेक्का सम्झौता तोड्ने प्रक्रिया अगाडि बढाइएको छ। पटेल–रमण जेभीले विद्युत गृहलगायतका सिभिल … पूरा पढ्नुहोस् »

शिवम् सिमेन्टले तिर्‍यो बिजुली बक्यौताको पहिलो किस्ता

काठमाडौं । शिवम् सिमेन्टले डेडिकेटेड तथा ट्रंकलाइन बिजुली बक्यौताको पहिलो किस्ता बुझाएको छ । शिवम्‌ले पहिलो किस्ता तिरेपछि ४ कात्तिकमा विच्छेद गरिएको बिजुली लाइन सोमबार नै जडान गरिएको छ । … पूरा पढ्नुहोस् »

सिद्धार्थ र राष्ट्रिय वाणिज्य बैंकको ९८ करोड लगानीमा लोअर हेवाखोला जलविद्युत आयोजना निर्माण हुने

काठमाडौं । पाँच खपन जलविद्युत प्रालिले निर्माण गर्न लागेको लोअर हेवाखोला जलविद्युत आयोजना (क्षमता ६.८४८ मेगावाट) को वित्तीय व्यवस्थापन पूरा भएको छ। आयोजना निर्माणका लागि दुई बैंक सिद्धार्थ बैंक लिमिटेड … पूरा पढ्नुहोस् »

प्राधिकरणलाई थप धरासायी बनाउने गरी ऊर्जामन्त्री घिसिङले भारतसँग गरे विवादास्पद सम्झौता

काठमाण्डौं । ऊर्जामन्त्री कुलमान घिसिङले भारतसँग गरेका दुई नयाँ अन्तरदेशीय प्रसारण लाइनसम्बन्धी सम्झौताले नेपाल विद्युत् प्राधिकरणलाई वार्षिक अर्बौं रुपैयाँको आर्थिक भार पर्ने देखिएको छ । घिसिङले गत कात्तिक १२ गते … पूरा पढ्नुहोस् »

२८ किस्ताबराबरको एक किस्ता रकम धरौटीमा राख्न उद्योगहरू सहमत

काठमाडौं । डेडिकेटेड तथा ट्रंकलाइन बक्यौता विवादमा उद्योगहरू सहमतिमा आएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रधानमन्त्री सुशीला कार्की, मन्त्रीहरूसँगको भेटमा आफूले … पूरा पढ्नुहोस् »