हितेन्द्रदेव शाक्यले सम्हाले प्राधिकरणको कार्यभार

काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । बुधबार बिहान साढे १० बजे प्राधिकरणको केन्द्रीय कार्यालय रत्नपार्क पुगेर उनले कार्यभार … पूरा पढ्नुहोस् »

कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा

काठमाडौं । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरण कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई पुनर्स्थापित गर्ने आदेश दिएको छ । जेनजी आन्दोलनको बलमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बनेका प्राधिकरणका पूर्वप्रबन्ध निर्देशक कुलमान घिसिङले … पूरा पढ्नुहोस् »

सरकारले १० मेगावाट माथिका ठुला आयोजनाहरूमा पनि पीपीए खोल्दै जानुपर्ने छ : अध्यक्ष कार्की

काठमाण्डौं । लामो समयदेखि विद्युत् खरिद सम्झौता (पीपीए) रोकिएको अवस्थामा सरकारले हाल १० मेगावाटसम्मका आयोजनाहरूको पीपीए खुला गर्ने तयारी थालेको छ। विद्युत प्राधिकरणको सञ्चालक समितिले यस विषयमा निर्णय गरी थप … पूरा पढ्नुहोस् »

अपर अरुण हाइड्रोको शेयर एनआरएन र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने प्रस्ताव

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा संखुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने १ हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजनामा १२ अर्ब ९५ करोड रुपैयाँ बराबरको शेयर गैह्र आवासीय नेपाली … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीको निर्देशन र अदालतको आदेश अटेर गर्दै उद्योगीलाई प्राधिकरणको दोस्रो किस्ता तिर्न पत्र

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड ट्रंकलाइनको प्रिमियम बक्यौता विवाद फेरि बल्झाएको छ । प्राधिकरणले प्रधानमन्त्री, ऊर्जा मन्त्री, अर्थमन्त्री, उद्योग मन्त्री र नेपाल उद्योग वाणिज्य महासंघसँगको सहमतिविपरित र प्रधानमन्त्रीको निर्देशन … पूरा पढ्नुहोस् »

नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय बैठक आजदेखि

काठमाडौं । नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय बैठक आजदेखि सुरु हुँदैछ । ऊर्जा मन्त्रालयका सचिव चिरञ्जीवी चटौत नेतृत्वको टोली बैठकका लागि बंगलादेश पुगेको छ। आज सहसचिवस्तरीय बैठक बस्ने र त्यसपछि छलफलका निष्कर्षलाई … पूरा पढ्नुहोस् »

महासंघको मध्यस्थतामा मिलेन महसुल विवाद, प्राधिकरणले दोहोरो चरित्र देखाएको उद्योगीको आरोप

काठमाण्डौं । नेपाल उद्योग वाणिज्य महासंघको पहलमा सरकारले मौखिक सहमति गरेर समाधान भएको भनिएको डेडिकेटेड र ट्रंकलाइन महसुल विवाद फेरि जटिल मोडमा पुगेको छ। महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्री सुशिला … पूरा पढ्नुहोस् »

विद्युत् डिलमा ४३ करोड अनियमितता, घिसिङ–सिलवालविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङ र नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक मनोज सिलवालविरुद्ध ४३ करोड रुपैयाँबराबरको अनियमितता गरेको आरोपमा ‘जेनजी मुभमेन्ट’ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गराएको छ। मुभमेन्टका … पूरा पढ्नुहोस् »

एमसीसीमा अतिरिक्त सात अर्ब सहयोग सुनिश्चित

काठमाडौं । नेपाल र अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)ले एमसीसी नेपाल सम्झौतामा अमेरिकाले पाँच करोड अमेरिकी डलर (करिब सात अर्ब रुपैयाँ) को अनुदान रकम थप गर्ने घोषणा गरेका छन् … पूरा पढ्नुहोस् »

सिटिजन्स क्यापिटल लिमिटेड र हिमालयन इनर्जी लिमिटेड बीच साधारण शेयर निष्काशन सम्बन्धी सम्झौता

काठमाण्डौं । सिटिजन्स क्यापिटल लिमिटेड र हिमालयन इनर्जी लिमिटेडबीच डिल्लीबजार, काठमाण्डौमा साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा हिमालयन इनर्जी लिमिटेडका तर्फबाट प्रमुख … पूरा पढ्नुहोस् »