बिल चित्त नबुझे अदालत जान उद्योगीलाई घिसिङको चुनौती

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डेडिकेटेड र ट्रंक लाइन महसुल विवादमा बिलमा चित्त नबुझेको भए अदालत गएर देखाउन चुनौती दिएका छन् । आज (शुक्रबार) प्रतिनिधि सभाको … पूरा पढ्नुहोस् »

विद्युत प्राधिकरण नेतृत्वले सरकारको निर्णय नमान्ने भन्ने पनि हुन्छ र ? ः ऊर्जामन्त्री खड्का

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणले सरकारसँग निजी कम्पनी जस्तो व्यवहार गरेको भन्दै आपत्ति जनाएका छन् । सरकारी निकायले आफ्नो उत्तरदायित्व भुलेर उद्योगहरुमा विद्युत् आपूर्ति … पूरा पढ्नुहोस् »

तीन महिनाभित्र बाँकी महसुल नतिरे फेरि उद्योगको लाइन काट्छौं: कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङले तीन महिनाका लागिमात्र विद्युत महसुल नतिर्ने उद्योगको लाइन जोडिएको बताएका छन् । आज (शुक्रबार) बसेको संसद्को सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै घिसिङले … पूरा पढ्नुहोस् »

नेपाल विद्युत् प्राधिकरणले ६ उद्योगको बिजुली जोडियो

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुलको बक्यौता रकम नतिरेका ६ उद्योगमा काटिएको बिजुली लाइन जडान गरेको छ । प्राधिकरणको सञ्चालक समितिको बैठकले मंगलबार दिउँसो ६ उद्योगमा बिजुलीको लाइन जडान … पूरा पढ्नुहोस् »

इप्पानका ऊर्जामन्त्री खड्कासामु आठबुँदे माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कालाई भेटेर आठबुँदे माग राखेको छ । ऊर्जा मन्त्रालयमा मंगलबार भएको भेटमा इप्पानका अध्यक्ष गणेश कार्कीले … पूरा पढ्नुहोस् »

साशा इन्जिनियरिङको बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल

काठमाडौं । साशा इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडको पुँजीको २० प्रतिशतले हुन आउने २५ लाख कित्ता प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल लिमिटेड नियुक्त भएको छ । धितोपत्र … पूरा पढ्नुहोस् »

उद्योगीसँग कुलमान घिसिङको चर्काचर्की,ऊर्जामन्त्री खड्काको अग्रसरता

काठमाडौं । डेडिकेटेड तथा ट्रंक लाइन विवादमा नवनियुक्त ऊर्जामन्त्री दीपक खड्काले अग्रसरता लिएका छन् । नेपाल विद्युत् प्राधिकरण र उद्योगीहरूबीच बुधबार भएको छलफलमा मन्त्री खड्काले प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल … पूरा पढ्नुहोस् »

घिसिङले कसको इशारामा यो काम गर्दैछन् ?

नेपाल विद्युत प्राधिकरणले उद्योगी व्यवसायीलाई धक्क्याउने, तर्साउने र आतंकित गराउने काम बारम्बार गरिरहेको छ । देशमा उद्योग कलकारखाना नहुँदा रोजगारीका अवसरमा संकुचन आएको छ । सरकारको उद्योग नीति गलत भएकाले … पूरा पढ्नुहोस् »

बाढीले इन्द्रावती तेस्रो जलविद्युत् आयोजनामा क्षति

सिन्धुपाल्चोक । याङ्ग्री तथा इन्द्रावती नदीमा गए राति आएको बाढीले इन्द्रावती तेस्रो जलविद्युत् आयोजनालाई क्षति पुर्‍याएको छ । सात दशमलव ५ मेगावाट क्षमताको आयोजनाको पाँचपोखरीको तिपेनीमा रहेको ड्याम बालुवाले भरिएको, … पूरा पढ्नुहोस् »

प्राधिकरणले उद्योगको लाइन नजोडे आफ्नो उद्योगमा आफै विद्युत काट्ने चेतावनी

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बक्यौता नतिरेको भन्दै उद्योगको लाइन काट्न थालेपछि पीडित तथा प्रताडित समूहले आपत्ति जनाएका छन् । उनीहरूले प्राधिकरणले उद्योगको विद्युत लाइन नजोडे आफ्नो उद्योगमा आफै बिजुली … पूरा पढ्नुहोस् »