साहस ऊर्जाको नाफा ११५ प्रतिशत

काठमाडौं । कर्जाको ब्याजदर घटेसँगै वित्तीय लागत घट्दा साहस ऊर्जाको नाफामा उल्लेख्य वृद्धि भएको छ । निजी क्षेत्रले प्रवर्द्धन गरी ८६ मेगावाटको सोलुखोला (दुधकोसी) जलविद्युत सञ्चालनमा ल्याएको कम्पनीले गत आर्थिक … पूरा पढ्नुहोस् »

साढे ४ अर्बको विद्युत् विदेश निर्यात गर्न सफल भयौँ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले यसवर्ष साढे ४ अर्बको विद्युत् विदेश निर्यात गर्न सरकार सफल भएको बताएका छन् । विगतमा बिजुलीको आम प्रयोगमा लोडसेडिङ हटे पनि उद्योगहरूमा विद्युत् कटौती … पूरा पढ्नुहोस् »

विद्युत प्राधिकरणले एक वर्षमै गर्‍यो साढे १७ अर्बको बिजुली निर्यात

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काको नेतृत्वमा सरकारले वैदेशिक बजारमा विद्युत् निर्यात बढाउने रणनीतिमा सफलता हासिल गरेको छ । गत आर्थिक वर्ष २०८१।०८२ मा नेपालले भारत र … पूरा पढ्नुहोस् »

प्राधिकरणका कर्मचारी जसरी गाडी लिएर घुम्दै ट्रान्सफर्मर चोरी गर्ने पक्राउ

काठमाण्डौं । कोशी प्रदेशका तराईका तीन जिल्ला झापा, मोरङ र सुनसरीमा विद्युतको ट्रान्सफर्मर चोर्दै त्यसभित्रको तामाको तार बेच्दै गर्ने गिरोह प्रहरी फन्दामा परेको छ। विद्युत प्राधिकरणको कर्मचारीहरूले जसरी गाडीमा सिँढी … पूरा पढ्नुहोस् »

कुमारी बैंकको नेतृत्वमा २१६ मेगावाटको माथिल्लो सेती जलविद्युत आयोजना

काठमाण्डौं । सुदूरपश्चिम प्रदेशको बझाङ जिल्लामा निर्माण हुने २१६ मेगावाट क्षमताको माथिल्लो सेती जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन औपचारिक रूपमा सम्पन्न भएको छ। कुमारी बैंक लिमिटेडको नेतृत्वमा तथा एनएमबी बैंक लिमिटेडको … पूरा पढ्नुहोस् »

संस्थापक समूहको सेयर अभौतिकरण गर्ने सिडिएससीको प्रस्तावमाथि इप्पानको विरोध

काठमाडौं । सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडीएससी)को सञ्चालक समितिले कम्पनीहरुको सेयर सूचीकरण गर्ने सम्बन्धमा गरेको पछिल्लो निर्णयप्रति स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले विरोध जनाएको छ । मंगलबार एक विज्ञप्ति … पूरा पढ्नुहोस् »

माथिल्लो सार्दी जलविद्युतमा एनएमबि बैंकको ४६ करोडको एकल ऋण लगानी

काठमाडौं । एनएमबि बैंकले कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा अवस्थित २।९ मेगावाट क्षमताको माथिल्लो सार्दी खोला जलविद्युत आयोजनामा ऋण लगानी गर्न वित्तीय व्यवस्थापन भएको छ । यस आयोजनामा एनएमबि बैंकको एकल … पूरा पढ्नुहोस् »

विद्युतको आपूर्ति बुझ्न प्राधिकरणका निर्देशक शाक्य जनकपुर जाने

काठमाडौँ । सरकारले सुख्खाग्रस्त क्षेत्र मधेशका विभिन्न जिल्लामा तत्कालै ५०० बोरिङ खन्ने निर्णय गरेपछि विद्युतको आपूर्तिका अवस्था बुझ्न नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य आजै जनकपुर जाने भएका छन् … पूरा पढ्नुहोस् »

बिजुली उत्पादन भएपछि मात्र जलविद्युत् कम्पनीले आईपीओ निष्कासन गर्न पाउने

काठमाडौं । नियामक नेपाल धितोपत्र बोर्डले जलविद्युत् क्षेत्रका कम्पनीहरूले व्यावसायिक बिजुली उत्पादन (सीओडी) थालेपछि मात्र प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न पाउने व्यवस्था गर्न लागिएको छ । आगामी आर्थिक वर्षको धितोपत्र … पूरा पढ्नुहोस् »

बिपीको सपना साकार पार्न लागेका छौँ : ऊर्जामन्त्री

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ऊर्जामार्फत सरकारले बिपी कोइरालाले देखेको समृद्ध मुलुकको सपना पूरा गर्न लागेको बताएका छन् । महामानव बिपी कोइरालाको ४३औँ स्मृति दिवसका अवसरमा आज बिपी … पूरा पढ्नुहोस् »