अपी पावरले ५० मेगावाटको मर्स्याङ्दी बेसी हाइड्रोपावर खरिद

काठमाडौं । अग्रज ऊर्जा उद्यमी गुरुप्रसाद न्यौपानेले नेतृत्व गरेर स्थापित गरेको कम्पनी अपी पावर कम्पनी लिमिटेडले श्री दिव्य ज्योति हाइड्रोपावर प्राइभेट लिमिटेडको शतप्रतिशत शेयर किनेको छ । १० अर्ब रुपैयाँ … पूरा पढ्नुहोस् »

विशाल र त्रिवेणी ग्रुपले किने कालिगण्डकी गर्ज जलविद्युत्

काठमाडौं । दुई व्यावसायिक घराना विशाल ग्रुप र त्रिवेणी ग्रुपले १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज अर्धजलाशय जलविद्युत् आयोजनाको ५१ प्रतिशत स्वामित्व खरिद गरेका छन् । दुवै ग्रुपले ग्रिन भेन्चर्स लिमिटेडमार्फत … पूरा पढ्नुहोस् »

तीजले सांस्कृतिक पहिचानलाई जोड्दै लगेको छः ऊर्जामन्त्री खड्का

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले नेपाली समाजको मौलिकता र सांस्कृतिक अस्तित्व जोगाउने जिम्मेवारी सबैको काँधमा रहेको बताएका छन् । नेपाल विद्यार्थी संघ, पशुपति बहुमुखी क्याम्पस इकाई … पूरा पढ्नुहोस् »

समृद्ध नेपाल बनाउन नीति र नेतृत्वमा पनि व्यापक परिवर्तन आवश्यक : कुलमान घिसिङ

स्पेन । युरोपको भ्रमणमा रहेका नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले समृद्ध नेपाल बनाउन नीति र नेतृत्वमा पनि व्यापक परिवर्तन आवश्यक रहेको बताएका छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए) … पूरा पढ्नुहोस् »

अघिल्लो बर्षको तुलनामा यो बर्ष प्राधिकरणको नाफामा गिरावट

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको नाफा घटेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०८१/८२ मा प्राधिकरणको नाफामा गिरावट आएको हो । प्राधिकरणका अनुसार आर्थिक वर्ष २०८१/८२ मा नाफा … पूरा पढ्नुहोस् »

प्राधिकरण पछिल्ला केही वर्षदेखि निरन्तर नाफामा- हितेन्द्रदेव शाक्य

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राधिकरणले पछिल्ला केही वर्षदेखि निरन्तर नाफा कमाउँदै आएको बताएका छन् । प्राधिकरणको ४०औँ वार्षिकोत्सवका अवसरमा बोल्दै शाक्यले देशभर भरपर्दो र गुणस्तरीय … पूरा पढ्नुहोस् »

एमसीसी अनुदानमा बन्ने प्रसारण लाइनका दुई खण्डको ठेक्का सम्झौता हुने

काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को अनुदान सहयोगमा बन्ने दुई खण्डको ठेक्कामा बिहीबार सम्झौता हुने भएको छ । एमसीसीअन्तर्गत निर्माण हुने २९७ किलोमिटर ४०० केभी डबल सर्किट … पूरा पढ्नुहोस् »

अपि पावरले विद्युत उत्पादन क्षमता बढाउँदै, ५० मेगावाटको दिव्य ज्योति हाइड्रो प्राप्त गर्ने

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले विद्युत उत्पादन क्षमता बढाउने योजना अन्तर्गत दिव्य ज्योति हाइड्रोपावर प्रालि प्राप्त गर्ने निर्णय गरेको छ । कम्पनीले लमजुङ जिल्लामा प्रवर्द्धन भइरहेको ५० मेगावाट क्षमताको … पूरा पढ्नुहोस् »

लोडसेडिङको हल्ला निरर्थक- ऊर्जा मन्त्री 

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिचाइमन्त्री दीपक खड्काले लोडसेडिङ भइरहेको भनी फैलाइएको हल्ला निरर्थक भएको जिकिर गरेका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा सांसदहरूको मौखिक प्रश्नहरूको जवाफ दिँदै मन्त्री खड्काले … पूरा पढ्नुहोस् »

विद्युत् प्राधिकरणसामु इप्पानको ११ बुँदे माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यसामु ११ बुँदे माग राखेको छ । इप्पानका वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगी नेतृत्वको प्रतिनिधि मण्डलले सोमबार … पूरा पढ्नुहोस् »