२५ हजार मेघावाट उर्जा उत्पादन गर्ने प्लान बन्दैछ : उर्जामन्त्री बस्नेत

काठमाडौं । उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्ति बहादुर बस्नेतले आगामी एक दशकमा २५ हजार मेगावाट उर्जा उत्पादन गर्ने गरी उर्जा विकासको ‘रोडम्याप एक्सन प्लान’ बनाउन लागेको बताएका छन् । … पूरा पढ्नुहोस् »

मेयर उज्यालो कार्यक्रमअन्तर्गत टोखा नगरपालिकामा चार सय ३४ सडक बत्ती जडान

काठमाडौं । टोखा नगरपालिकाले मेयर उज्यालो कार्यक्रमअन्तर्गत चार सय ३४ सडक बत्ती जडान गरेको छ । आर्थिक वर्ष २०७९\८० मा मेयर उज्यालो कार्यक्रम अन्तर्गत टोखाभित्रका विभिन्न सडकमा चार सय ३४ … पूरा पढ्नुहोस् »

बिजुलीको आन्तरिक खपतका लागि कार्ययोजना तयार भएको छ : ऊर्जामन्त्री बस्नेत

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले हाम्रो आवश्यकता र स्रोतको बीचमा ठूलो खाडल रहेको बताएका छन । प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिको बैठकमा मन्त्री बस्नेतले सरोकारवाला निकायका बीचको समन्वय … पूरा पढ्नुहोस् »

मधेस प्रदेशलाई पूर्ण विद्युतीकरण प्रदेश घोषणाको तयारी

काठमाडौं । मधेस प्रदेशको शतप्रतिशत गाउँबस्तीमा विद्युत् सेवा पुगेको छ । प्रदेशका सबै टोलबस्तीमा विद्युत् सेवा पुगेसँगै मधेस प्रदेशलाई पूर्ण विद्युतीकरण प्रदेश घोषणा गर्ने तयारी गरिएको छ । विद्युत प्राधिकरण … पूरा पढ्नुहोस् »

पूर्वी नेपालमा आएको बाढी पहिरोबाट १९ जलविद्युत आयोजनामा क्षति

काठमाडौँ । यही असार १ र २ गते पूर्वी नेपालमा आएको बाढी पहिरोबाट १९ जलविद्युत आयोजनामा क्षति पुगेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) का अनुसार ताप्लेजुङ, पाँचथर र … पूरा पढ्नुहोस् »

‘प्रणालीमा आएको समस्याका कारण पटक–पटक बिजुली काटियो’

काठमाडौँ । प्रणालीमा आएको खराबीका कारण मुलुकको केही स्थानमा बिजुली आप्रवाहमा समस्या आएको भए पनि अथक मेहनतका कारण हाल ती सबै समस्या समाधान भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । … पूरा पढ्नुहोस् »

चितवनका बासिन्दा अझै पनि टुकी बत्तीको भरमा बस्न बाध्य

काठमाडौं । चितवनका बासिन्दा अझै पनि टुकी बत्तीको भरमा बस्न बाध्य छन् । किनकि चितवन सुगम जिल्ला भनेर परिचित छ । तर चितवनको एकमात्र गाउँपालिका इच्छाकामनाको पहाडी दुर्गम बस्तीका स्थानीयले … पूरा पढ्नुहोस् »

राष्ट्रिय विद्युत् प्रसारण लाइन विस्तार

काठमाडौं । सिञ्जा गाउँपालिकाको प्रशासनिक केन्द्र नराकोट बजारसम्म राष्ट्रिय प्रसारण लाइनको सेवा विस्तार गरिएको छ । सिञ्जा क्षेत्रमा पर्ने तीन स्थानीय तहमध्ये हिमा र सिञ्जा गाउँपालिकाको प्रशासनिक केन्द्रमा नेपाल विद्युत् … पूरा पढ्नुहोस् »

नेपाल विद्युत प्राधिकरणले विपन्न वर्गलाई निःशुल्क विद्युत् मिटर वितरण

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले पिछडिएका तथा आर्थिक रुपमा विपन्न घरपरिवारलाई निःशुल्क विद्युत् मिटर वितरण गरेको छ । प्राधिकरणले मधेश प्रदेशमा पर्ने महोत्तरीको गौशाला र धनुषाको धनुषाधाम वितरण केन्द्रअन्तर्गतका क्षेत्रका … पूरा पढ्नुहोस् »

घारखोला जलविद्युत् अयोजनाको भौतिक संरचनाको परीक्षण सुरु

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा रहेको १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको भौतिक संरचनाको परीक्षण सुरु गरिएको छ । म्याग्दी हाइड्रोपावर प्रालि प्रर्वद्धक रहेको उक्त आयोजनाको भौतिक संरचना निर्माण सकेर … पूरा पढ्नुहोस् »