असार २० पछि कुनै पनि मुद्दा हेर्दिनँ : प्रधानन्यायाधीश कार्की

काठमाडौं । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले असार २० गतेपछि आफू इजलासमा नबस्ने बताएका छन् । संवैधानिक तथा न्यायिक पत्रकार मञ्चका पदाधिकारीहरूसँग शुक्रबारको भेटमा उनले असार २० गतेपछि दैनिक प्रशासनिक कामबाहेक कुनै … पूरा पढ्नुहोस् »

अन्ततः शुक्रबारदेखि भारतीय फिल्म काठमाडौंका हलमा फर्किए

काठमाडौं । अन्ततः शुक्रबारदेखि भारतीय फिल्म काठमाडौंका हलमा फर्किएको छ । भारतीय फिल्मको प्रदर्शनलाई रोक नलगाउन पाटन उच्च अदालतले बिहीवार काठमाडौं महानगरलाई अल्पकालिन अन्तरिम आदेश दिएसँगै हल संचालकले यसअघि प्रदर्शन … पूरा पढ्नुहोस् »

उपप्राध्यापक प्रेम चलाउनेले गरे अनशन स्थगित

काठमाडौं । अनसनरत उपप्राध्यापक प्रेम चलाउनेले आजदेखि अनसन स्थगित गरेका छन् । बिहीबार सर्वोच्च अदालतले उनीमाथि आक्रमण गर्नेविरूद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णय कार्यान्वयन नगर्न आदेश दिएपछि अनसन स्थगित गरेका … पूरा पढ्नुहोस् »

भुटानी शरणार्थी प्रकरण : खाँणलाई भेट्न मन्त्रीदेखि कांग्रेसका पदाधिकारी कारागारमा

काठमाडौं । पूर्वगृहमन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँण नक्कली भुटानी शरणार्थी प्रकरणमा हाल केन्द्रीय कारागारमा छन् । भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि काठमाडौं जिल्ला अदालतले उनलाई थुनामा पठाएको हो … पूरा पढ्नुहोस् »

हिन्दी फिल्म चल्न दिन्नँ भन्ने मेयर साहको चेतावनी २४ घन्टा पनि टिकेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका १७ वटा हलमा हिन्दी फिल्म चल्न दिन्नँ भन्ने मेयर बालेन्द्र साह बालेनको चेतावनी २४ घन्टा पनि टिकेन । उच्च अदालत पाटनले महानगरको नाममा अन्तरिम आदेश जारी … पूरा पढ्नुहोस् »

राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक कार्यान्वयन हुने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक कार्यान्वयन हुने भएको छ । सर्वोच्च अदालतले नागरिकता ऐनको संशोधित व्यवस्था कार्यान्वयन नगर्न यसअघि जारी गरेको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिएपछि … पूरा पढ्नुहोस् »

बालेन शाहलाई तत्काल स्पष्टीकरण नसोध्न उच्च अदालतले दियो आदेश

काठमाडौं । उच्च अदालत पाटनले काठमाडौं महानगरपालिका मेयर बालेन शाहसँग तत्काल स्पष्टीकरण नलिन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई आदेश दिएको छ । न्यायाधीश धिरबहादुर चन्दको इजलासले बिहीबार बालेन शाहसँग स्पष्टीकरण माग … पूरा पढ्नुहोस् »

बालेन शाह : ‘जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन’

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले देशको सार्वभौमिकता र स्वाधीनताको सवालमा आफूले कुनै कानुन र अदालतलाई नमान्ने बताएका छन् । ‘जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ … पूरा पढ्नुहोस् »

काठमाडौंका फिल्म हलहरुमा भारतीय फिल्मको प्रदर्शन नरोक्न अन्तरिम आदेश

काठमाडौं । उच्च अदालतले काठमाडौंका फिल्म हलहरुमा भारतीय फिल्मको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । नेपाल चलचित्र संघले दायर गरेको रिटमा बिहीबार सुनुवाइ गर्दै न्यायाधीश धिरबहादुर चन्दको … पूरा पढ्नुहोस् »

नागरिकता विधेयक प्रमाणीकरण : आजै आदेश आउने

काठमाडौँ । नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध परेको रिटमा बहस गर्न ४ः३० बजेसम्मको समय छुट्टाइएको छ । न्यायाधीश आनन्दमोहन भट्टराई र कुमार रेग्मीको इजलासले बहसका लागि ४ः३० बजेसम्मको समय दिएका हुन् । … पूरा पढ्नुहोस् »