आजदेखि सर्वोच्चको पेशी अटोमेसन प्रणालीद्वारा तोकिदै

काठमाडौँ । सर्वोच्च अदालतमा आजदेखि अटोमेसन प्रणालीद्वारा पेशी तोक्न सुरू गरिने भएको छ । आज प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठले अटोमेसनद्वारा पेशी तोक्ने व्यवस्थाको उद्घाटन गर्न लागेका छन् । आजसम्म गोला प्रणालीबाट … पूरा पढ्नुहोस् »

व्यक्तिको जग्गामा जबर्जस्ती प्रवेश नर्गन र जग्गाधनीलाई पक्राउ नर्गन अदालतको आदेश

काठमाडौं । धरानका मेयर हर्क साम्पाङलाई उच्च अदालत विराटनगरले व्यक्तिको जग्गामा जबर्जस्ती प्रवेश नगर्न र जग्गाधनीलाई पक्राउ नगर्न आदेश दिएको छ । साङपाङलाई बिहिबार उच्च अदालतले व्यक्तीको जग्गामा प्रवेश गरेर … पूरा पढ्नुहोस् »

ललिता निवास प्रकरण ; दाङका सिडिओ फरार प्रतिवादी

काठमाडौं । ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बहालवाला जिल्ला प्रमुख अधिकारी (सिडिओ)लाई फरार सूचीमा राखेकाे छ । ललिता निवासको जग्गा हिनामिना प्रकरणमा ५८ दिन … पूरा पढ्नुहोस् »

कोशी सरकार : सर्वोच्चको अन्तरिम आदेश – दीर्घकालीन महत्वको निर्णय नगर्नु

काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेश सरकारलाई दीर्घकालीन महत्व र दूरगामी असर पर्ने नीतिगत निर्णय नगर्न अन्तरिम आदेश दिएको छ । प्रदेश सभाको अध्यक्षता गरेका इस्राइल मन्सुरीले पदको दुरुपयोग गरी … पूरा पढ्नुहोस् »

लिलामणिको बयान – म अभियुक्त भए तत्कालीन प्रधानमन्त्रीहरु पनि तानिन्छन्

काठमाडौं । पूर्वमुख्यसचिव लिलामणि पौडेलले बालुवाटारस्थित ललितानिवासको जग्गा हिनामिना प्रकरणमा आफू अभियुक्त भए तत्कालीन प्रधानमन्त्रीहरु पनि तानिने बताएका छन् । पौडेलले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई दिएको बयानमा आफू … पूरा पढ्नुहोस् »

ललिता निवास प्रकरण : २८६ प्रतिवादीको नामावली सार्वजनिक को–को परे सुचीमा ? (सुचिसहित)

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बालुवाटारको सरकारी जग्गा प्रकरणमा संगठित रुपमा कीर्ते गरेको आरोपमा २८६ जनालाई प्रतिवादी बनाउन राय दिएको छ। व्युरोले बिहिबार ललिता निवास जग्गा प्रकरणमा … पूरा पढ्नुहोस् »

१५ वर्षपछि स्वदेश फर्किएका पूर्वप्रधानमन्त्री थाक्सिनलाई सीधै अदालत लगियो

काठमाडौं । थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रा १५ वर्षको निर्वासनपछि स्वदेश फर्किएका छन् । देशमा नयाँ प्रधानमन्त्री चयन हुनुभन्दा केही घण्टाअगाडि उनी स्वदेश फर्किएका हुन् । आफूमाथि राजनीतिक रुपमा प्रेरित भएर … पूरा पढ्नुहोस् »

माधव र बाबुराम ललिता निवास प्रकरणका साक्षी मात्र

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले ललिता निवासको जग्गा हिनाममिना प्रकरणमा पूर्वप्रधानमन्त्रीद्धय माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई साक्षीको रुपमा राखेको छ । नेपाल र भट्टराईलाई प्रतिवादी नबनाई … पूरा पढ्नुहोस् »

प्रहरी प्रशासनलाई मुद्दा हाल्ने मेयर हर्क साम्पाङको चेतावनी

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सरकारको प्रहरी प्रशासनविरुद्ध मुद्दा हाल्ने चेतावनी दिएका छन् । मेयर साम्पाङले आफूविरुद्ध अभद्र व्यवहार हुँदा सरकारका सम्बन्धित निकाय चुप लागेको भन्दै मुद्दा हाल्ने … पूरा पढ्नुहोस् »

३१ औँ प्रधानन्यायाधीशमा श्रेष्ठ

काठमाडौं । विश्वम्भरप्रसाद श्रेष्ठ मुलुकको ३१औँ प्रधानन्यायाधीशको सूचीमा दर्ज भएका छन् । ६४ वर्षीय श्रेष्ठको कार्यकाल तेह्र महिनाको हुनेछ । उनी २०८१ असोजसम्म प्रधानन्यायाधीशको कुर्सीमा बहाल रहनेछन् । उनी कानुन … पूरा पढ्नुहोस् »