न्याय क्षेत्रमा प्रवेश गरेपछि पछाडि फर्कनु परेन : प्रधानन्यायाधीश श्रेष्ठ

काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आफू न्याय क्षेत्रमा प्रवेश गरेपछि कहिल्यै पछाडि फर्कनु नपरेको बताएका छन् । सुदूरपश्चिमाञ्चल सरोकार मञ्चले आज उनलाई अभिनन्दन गर्ने क्रममा उनले भने, “न्यायापालिका प्रवेश गरेपछि … पूरा पढ्नुहोस् »

ललिता निवास प्रकरणका प्रतिवादीको बयान आज सकिँदै

काठमाडौं । बालुवाटारस्थित ललितानिवास जग्गा प्रकरणमा पक्राउ परेका प्रतिवादीको बयान आज सकिँदैछ । सोमबारदेखि जिल्ला अदालत काठमाडौंका न्यायाधीश भोलानाथ ढकालको इजलासमा सुरु भएको प्रतिवादीको बयान आज सकिने भएको हो । … पूरा पढ्नुहोस् »

प्रस्तावित न्यायाधीश बिनोद शर्माविरुद्ध उजुरी आह्वान

काठमाडौं । सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश बिनोद शर्माविरुद्ध १० दिने उजुरी आह्वान भएको छ । आज (शुक्रबार) शिंहदरवारमा बसेको संसदीय सुनुवाइ विशेष समितिले प्रस्तावित न्यायाधीस शर्माविरुद्ध १० दिनको म्याद … पूरा पढ्नुहोस् »

कोशी सरकारविरुद्धको रिट न्यायाधीश खतिवडा र माथेमाको इजलासमा

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले पाएको विश्वासको मतविरुद्धको रिटमा आज अन्तिम सुनुवाइ हुँदैछ । त्यसका लागि सर्वोच्चका न्यायाधीशद्धय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको संयुक्त इजलासमा पेशीतोकिएको छ । … पूरा पढ्नुहोस् »

पूर्वराष्ट्रपति ट्रम्पको बयान मार्च २०२४ का लागि तय

काठमाडौँ । अमेरिकी संघीय न्यायाधीशले सोमबार पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको लागि ट्रायल मिति तोकेका छन् । साे मिति २०२४ राष्ट्रपतिको प्राथमिक चुनावको बीचमा परेको छ। ४ मार्च, २०२४ मा सुरु हुने … पूरा पढ्नुहोस् »

इमरान खानलाई जमानतमा रिहा गर्न अदालतको आदेश

काठमाडौँ । पाकिस्तानका पुर्व प्रधानमन्त्री इमरान खानलाई जमानतमा रिहा गर्न इस्लामावाद उच्च अदालतले आदेश दिएको छ । विदेश भ्रमणका क्रममा पाएका उपहार लागेको आरोपमा यसअघि तीन बर्षको जेल सजाय पाएर … पूरा पढ्नुहोस् »

ललिता निवास प्रकरण : दुई जना प्रतिवादीको बयान सकियो, आज थप तिनजनाको बयान लिदै

काठमाडौं । बालुवाटार स्थित ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना प्रकरणमा दुई जना प्रतिवादीको बयान भएको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश भोलानाथ ढकालको इजलासमा सोमबार दुई जनाको बयान … पूरा पढ्नुहोस् »

महराका बाबुछोरामाथि अनुसन्धान गर्न सीआइबीलाई निर्देशन

काठमाडौं । सरकारी वकिल कार्यालयले सुन तस्करी प्रकरणमा मुछिएका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरा राहुल महरामाथि छानबिन गर्न निर्देशन दिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन … पूरा पढ्नुहोस् »

सर्वोच्च अदालतमा सुशासन कायम गर्छौं : प्रधानन्यायाधीश श्रेष्ठ

काठमाडौँ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सर्वोच्च अदालतमा सुशासन कायम गर्ने बताएका छन् । सोमवार सर्वोच्च अदालतमा स्वचालित पेशी तारेख प्रणालीको शुभारम्भ गर्दै प्रधानन्यायाधीश श्रेष्ठले सर्वोच्च अदालतमा सुशासन कायम गर्ने बताएका … पूरा पढ्नुहोस् »

ललिता निवास प्रकरण : थुनामा भएका १८ प्रतिवादीको बयान आजबाट

काठमाडौँ । बालुवाटारस्थित ‘ललिता निवास ’ भित्रको जग्गा हिनामिना मुद्दामा अदालतमा आजबाट बयान हुँदैछ । आइतबार जिल्ला सरकारी वकिल कार्यालयले २८९ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो … पूरा पढ्नुहोस् »