सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति पुनका छोरा दिपेश पुनसँग सीआईबीले लियो बयान

काठमाडौं । ६० सुन तस्करी प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दिपेश पुनसँग बयान लिएको छ । ६० किलो सुन तस्करी प्रकरणमा छानबिनका दायरामा आएका … पूरा पढ्नुहोस् »

ललिला निवास प्रकरण : सरकारी वकिलको कारण मुद्दा फितलो

काठमाडौं । ललितानिवास जग्गा प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले दिएको अनुसन्धान प्रतिवेदन र जिल्ला सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा गरेको अभियोजनमा विषयहरू बाझिएपछि अनुसन्धान फितलो भयो कि भन्ने … पूरा पढ्नुहोस् »

कोशी सरकार विवाद : पूर्ण इजलासले मुख्यमन्त्री थापाले विश्वासको मत लिँदाको भिडियो हेर्ने

काठमाडौं । कोशी प्रदेश सरकारको वैधानिकता विवादमा सर्वोच्च अदालतको पूर्ण इजलासले मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने क्रममा भएको मतदानको भिडियो नै हेर्ने भएको छ । न्यायाधीश सपना मल्ल प्रधान, … पूरा पढ्नुहोस् »

कोशी प्रदेश सरकारविरुद्धको रिटको बहस मंगलबार सकिने

काठमाडौं । कोशी प्रदेश सरकारले पाएको विश्वासको मतको वैधतासम्बन्धी परेको रिटको बहस मंगलबार सक्ने सर्वोच्च अदालतले तयारी गरेको छ । सोमबारदेखि पूर्ण इजलासमा सुनुवाइ सुरु भएकोमा न्यायाधीशहरूले मङ्गलबारसम्म बहस सुन्ने … पूरा पढ्नुहोस् »

कोशी सरकारविरुद्धको रिट न्यायाधीश चुडाल, सुवेदी र मल्लको पूर्ण इजलासमा

काठमाडौं । कोशी प्रदेशका सरकार विरुद्ध परेको रिट आज सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ । कोशीका मुख्यान्त्री उद्धव थापाले प्रदेश सभाबाट असंवैधानिक रुपमा लिएको विश्वासको मत लिएको … पूरा पढ्नुहोस् »

पाकिस्तानी नागरिक हईलाई थुनामुक्त गरी स्वदेश पठाउन आदेश

काठमाडौं । सर्वोच्च अदालतले थुनामा रहेका पाकिस्तानी नागरिक मोजाम अब्दुल हईलाई थुनामुक्त गर्न अध्यागमन विभागलगायत निकायका नाममा आदेश जारी गरेको छ । न्यायाधीशद्वय सुष्मालता माथेमा र डा मनोजकुमार शर्माको संयुक्त … पूरा पढ्नुहोस् »

ललितानिवास जग्गा प्रकरणमा आजदेखि पक्राउ परेका प्रतिवादीहरूको थुनछेक बहस

काठमाडौं । ललितानिवास जग्गा प्रकरणमा आज (आजदेखी) देखि पक्राउ परेका प्रतिवादीहरूको थुनछेक बहस सुरु भएको छ । जिल्ला अदालत काठमाडौंको न्यायाधीश भोलानाथ ढकालको १३ नम्बर इजलासमा थुनछेक बहस हुनेछ । … पूरा पढ्नुहोस् »

कोशीका मुख्यमन्त्रीविरुद्ध परेको रिटको सुनुवाइ खतिवडा र माथेमाको इजलासमा

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव विरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई आज हुने भएको छ । आइतबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको इजलासमा कोशी प्रदेशका मुख्यमन्त्रीविरुद्ध परेको रिटको … पूरा पढ्नुहोस् »

ललिता निवास प्रकरण : संलग्न १७ जनाको बयान पुरा, आइतबारबाट थुनछेक सुरु

काठमाडौँ । बालुवाटारस्थित ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिनामा संलग्न १७ जना प्रतिवादीहरुको बयान पुरा भएको छ । न्यायाधीश भोलानाथ ढकालको इजलासमा शुक्रबारसम्मका १७ जना प्रतिवादीले बयान दिएका हुन् … पूरा पढ्नुहोस् »

कोशी सरकारविरुद्ध परेको रिट हेर्न नमिल्नेमा

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाविरुद्ध परेको रिटको सुनुवाइ हेर्न नमिल्ने भएको छ । आज सुनुवाइका लागि सर्वोच्चका न्यायाधीशद्धय इश्वरप्रसाद खतिवडा र सुस्मालता माथेमाको इजलासमा पेशी तोकिएको थियो । … पूरा पढ्नुहोस् »