ललिता निवास प्रकरण : धरौटी बुझाउन नसकेपछि अरूणकुमार श्रेष्ठ कारागार चलान

काठमाडौं । ललिता निवास प्रकरणमा धरौटी तिर्न नसकेपछि अभियुक्त्त अरुणकुमार श्रेष्ठ कारागार चलान भएका छन्। आइतबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश भोलानाथ ढकालको इजलासले पक्राउ परेका १८ जनालाई नै रिहा गर्न … पूरा पढ्नुहोस् »

ललिता निवास प्रकरण : पक्राउ परेकाहरुमध्य १७ जनालाई धरौटीमा छाड्न आदेश

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका एक जनाबाहेक बाँकी १७ जनासबैलाई जिल्ला अदालत काठमाडौंले धरौटीमा छाड्ने आदेश दिएको छ । न्यायाधीश भोलानाथ ढकालको इजलासले केशव तुलाधरबाहेक सबै आरोपितलाई … पूरा पढ्नुहोस् »

ललिता निवास प्रकरण : थुनछेक बहस सकियो, आजै थुनछेक आदेश आउने

काठमाडौँ । ललिता निवासको जग्गा हिनामिना प्रकरणको मुद्दामा थुनछेक बहस सकिएको छ । जिल्ला अदालत काठमाडौँमा न्यायाधीश भोलानाथ ढकालको इजलासमा पक्राउ परेका १८ जना प्रतिवादीका तर्फबाट र सरकारी वकिलको तर्फबाट … पूरा पढ्नुहोस् »

ललिता निवास प्रकरण : थुनछेक बहस अन्तिम चरणमा

काठमाडौं । ललिता निवासको जग्गा हिनामिना प्रकरणको थुनछेक बहस अन्तिम चरणमा पुगेको छ । काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार आज एक जना प्रतिवादीको बहस हुने र त्यसपछि … पूरा पढ्नुहोस् »

कोशी प्रदेश : मुख्यमन्त्री बनेका थापा पटक पटक अदालतबाट पदमुक्त

काठमाडौँ । कोशीका मुख्यमन्त्री उद्धव थापा दोस्रो पटक ३८ दिनमा सर्वोच्चबाटै पदमुक्त बनेका छन् । पहिलोपटक २२ दिनमा सर्वोच्च अदालतबाट पदमुक्त बनेका उनि दोस्रो पटक पनि सर्वोच्च अदालतबाट पदमुक्त बनेका … पूरा पढ्नुहोस् »

ललिता निवास प्रकरण : १० जना प्रतिवादीको थुनछेक बहस बाँकी

काठमाडौं । ललित निवास जग्गा प्रकरणमा थुनामा परेका १८ जनामध्ये ८ जनासँग बहस सकिएको । अब ललिता निवास प्रकरणमा १० जनाको बहस बाँकी छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश भोलानाथ … पूरा पढ्नुहोस् »

टोपबहादुर र बालकृष्ण सहितको मुद्दामा सुनुवाइ स्थगित

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तहरुको रिटमा सुनुवाइ नहुने भएको छ । उच्च अदालत पाटनका न्यायाधीश सुभाष पौडेल र दिपेन्द्र अधिकारीको संयुक्त इजलासमा आजका लागि पेशी तोकिएको थियो । … पूरा पढ्नुहोस् »

कोशी प्रदेश : मुख्यमन्त्री थापा सरकारविरुद्धको रिटमा जवाफी बहस सकियो

काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेशसभाबाट लिएको विश्वासको मत संविधानसम्मत नभएको भन्दै दायर रिटमा जवाफी बहस सकिएको छ । बिहीबार अधिवक्ताहरु टिकाराम भट्टराई, केशव बडाल र सुरेन्द्र भण्डारीले … पूरा पढ्नुहोस् »

नक्कली शरणार्थी प्रकरण : बालकृष्ण र टोपबहादुरसहितको मुद्दा न्यायाधीश पौडेल र अधिकारीको इजलासमा

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तहरुले रिहाईको माग गर्दै दायर गरेको रिटमा आज सुनुवाइ हुने भएको छ । पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित हाल थुनामा रहेका … पूरा पढ्नुहोस् »

कोशी सरकार : निवेदक र प्रत्यर्थीको बहस सकियो,अब बिहीबार सुनुवाइ हुने

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले पाएको विश्वासको मतमाथि उठेको विवादमाथिको सुनुवाइले बिहीबार पनि निरन्तरता पाउने भएको छ । सर्वोच्च अदालतले मंगलबार दिनभर सुनुवाइ गरेपछि मुद्दा हेर्दाहेर्दैमा राख्ने आदेश … पूरा पढ्नुहोस् »