अनमोल केसीलाई म्याद थपका लागि सरकारी वकिलको कार्यालय लगियो

काठमाडौँ । प्रहरी नियन्त्रणमा रहेका अभिनेता अनमोल केसी म्याद थपका लागि सरकारी वकिलको कार्यालयमा लागिएको छ । यस अघि अनमोलसँग प्रहरीले बयान लिएको थियो । बयानका क्रममा अनमोलले फिल्मको स्क्रिप्ट … पूरा पढ्नुहोस् »

अरनिको बसपार्क नभत्काउन उच्च अदालतको आदेश

काठमाडौं । उच्च अदालत पाटनले काठमाडौं महानगरपालिका–३२ स्थित जडीबुटीमा अरनिको यातायात प्रालिले निर्माण गरेको बसपार्क नभत्काउन आदेश दिएको छ । न्यायाधीश गोकर्ण डाँगीको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै … पूरा पढ्नुहोस् »

६० किलो सुन प्रकरण : प्रतिवादीको बयान सकियो, बुधवारबाट थुनछेक बहस सुरु हुने

काठमाडौँ । ६० किलो सुन तस्करी गरेर काठमाडौँ ल्याएको प्रकरणका संलग्न प्रतिवादीहरुको बयान सकिएको छ । प्रहरीको नियन्त्रणमा रहेका २६ जनाको बयान सकिएको जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी दिपक दाहालले … पूरा पढ्नुहोस् »

प्रचण्डविरुद्धको अवहेलना मुद्दामा फैसला मंसिरमा आउने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध परेको अदालतको अवहेलना सम्बन्धी एक मुद्दामा सर्वोच्च अदालतले २८ मंसिरमा निर्णय सुनाउने भएको छ । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासले सात वर्ष … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री प्रचण्डको अवहेलना मुद्दा न्यायाधीशद्वय खतिवडा र रेग्मीको इजलासमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्धको अवहेलना मुद्दा सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासमा परेको छ । प्रचण्डविरुद्धको अवहेलना मुद्दा आइतबार सात वर्षपछि सुनुवाइ हुन लागेको … पूरा पढ्नुहोस् »

महान्यायाधिवक्ता दीनमणि पोखरेल सर्वोच्च अदालतको दौडमा

काठमाडौं । महान्यायाधिवक्ता दीनमणि पोखरेल सर्वोच्च अदालतको दौडमा छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अहिले जसरी भए पनि पोखरेललाई सर्वोच्चको न्यायाधीश बनाउने अभियानमा छन् । सोही कारण विदेश भ्रमणकै बेला … पूरा पढ्नुहोस् »

सन्दीप लामिछाने मुद्दा : स्थगितको सूचीमा

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दा फेरि पनि स्थगितमा परेको छ । न्यायाधीश अभावका कारण सन्दीपको मुद्दा रहेको फाँटको गोला कुनै पनि न्यायाधीशले नतानेपछि मुद्दा स्थगितमा परेको … पूरा पढ्नुहोस् »

प्रस्तावित न्यायाधीश शर्माको नाम सर्वसम्मत अनुमोदन

काठमाडौं । संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश बिनोद शर्माको नाम सर्वसम्मत अनुमोदन गरेको छ । शुक्रबार सिंहदबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले न्यायाधीश शर्माको नाम सर्वसम्मत अनुमोदन … पूरा पढ्नुहोस् »

लमजुङका २ जनालाई बलात्कार अभियोगमा १२ वर्ष कैद सजाय

लमजुङ । छात्रालाई करणी गरेको आरोपमा पक्राउ परी पुर्पक्षका लागि थुनामा रहेका लमजुङको राइनास नगरपालिकाका ९ का प्रकास थापालार्इ लमजुङ जिल्ला अदालतले १२ वर्षको कैद सजाय हुने फैसला सुनाएको छ … पूरा पढ्नुहोस् »

सन्दीप लामिछानेविरुद्धको मुद्दा : असोज १ गते अन्तिम सुनुवाइ हुने

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दामा असोज १ गते अन्तिम सुनुवाइ हुने भएको छ । बसाइसराई गरी गएको स्थानबाट कागजात आएपछि असोज १ गतेका लागि पेसी तोकिएको … पूरा पढ्नुहोस् »