रिगल ढकालसम्बन्धी मुद्दामा अदालतले बिहीबार निर्णय सुनाउने

काठमाडौं । संविधान दिवसको दिन कैद सजाय मिनाहा भएर रिहा भएका रिगल ढकालसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले बिहीबार निर्णय सुनाउने भएको छ । प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा, न्यायाधीशहरु सपना प्रधान मल्ल र … पूरा पढ्नुहोस् »

भारती मान्नधरको मुद्दाको सुनुवाई हेर्दा हेर्दैमा

काठमाडौं । सर्वोच्च अदालतमा भारती मान्नधरले पेश गरेकाे मुद्दाको सुनुवाई हेर्दा हेर्दैमा रोकिएको छ । मंगलबार उनको मुद्धामाथि कानुन व्यवसायीहरुले गरेको बहसको अन्त्य नभएकाले मुद्धाको सुनुवाई नभएको हो । आज … पूरा पढ्नुहोस् »

गुण्डानाइके रिगल विरुद्धको रिट न्यायाधीशत्रय खतिवडा, मल्ल र चुडालको इजलासमा

काठमाडौँ । गुण्डानाइके रिगल योगराज ढकाल विरुद्धको रिट न्यायाधीशत्रय ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा. कुमार चुडालको इजलासमा सुनुवाइका लागि पेशी तोकिएको छ । राष्ट्रपतिबाट कैद छुट दिइएको भन्दै … पूरा पढ्नुहोस् »

रिगललाई आममाफीविरुद्ध भारती मानन्धरले हालेको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं । रिगल अर्थात् योगराज ढकाललाई आममाफीविरुद्ध सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ भइरहेको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । भारती शेर्पा मानन्धरले हालेको यस प्रकारको मुद्दा पहिले पनि इजलासमा हेरेको भन्दै … पूरा पढ्नुहोस् »

रिगललाई माफी दिएको रिटमाथि पूर्ण इजलासमा सुनुवाई हुदै

काठमाडौं । रिगल भनिने योगराज ढकाललाई सजाय माफी दिने सरकारको सिफारिस र राष्ट्रपतिको निर्णयविरुद्ध पत्नी भारती मानन्धरले दायर गरेको रिटमाथि आज पूर्ण इजलासमा सुनुवाइ हुँदैछ । उक्त मुद्दाको सुनुवाइका लागि … पूरा पढ्नुहोस् »

सन्दीपविरुद्धको मुद्दाको पेशी आज पनि स्थगित

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरूद्धको मुद्दाको सुनुवाइ आज पनि स्थगित भएको छ । काठमाडौं जिल्ला अदालतमा आजका लागि तोकिएको सन्दीपविरूद्धको मुद्दाको सुनुवाइ न्यायाधीश अभावका कारण स्थगित भएको हो । अदालतका … पूरा पढ्नुहोस् »

सन्दीप लामिछानेविरुद्धको मुद्दा : आज सुनुवाई हुँदै

काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दाको पेसी आज (बिहिबार) का लागि तोकिएको छ । असोज महिनामा दुईपटक पेसी चढे पनि स्थगित हुँदै आएको मुद्दाको पेसी आजलाई तोकिएको … पूरा पढ्नुहोस् »

जिल्ला अदालत काठमाडौंमा पारिवारिक इजलास सुरु

काठमाडौँ । जिल्ला अदालत काठमाडौंमा पारिवारिक इजलासको सुरुवात भएको छ । आज (सोमबार) नेपालमै पहिलो पटक काठमाडौं जिल्ला अदालतबाट पारिवारिक इजलास सुरु गरिएको हो । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पारिवारिक इजलास … पूरा पढ्नुहोस् »

कानुन पत्रिकाको ६५ वर्षे इतिहासमा पहिलोपल्ट महिला सम्पादक

काठमाण्डौं । नेपाल कानुन पत्रिका सर्वोच्च अदालतका महत्त्वपूर्ण फैसला सार्वजनिक गर्ने आधिकारिक प्रकाशन हो। न्याय सेवा द्वितीय श्रेणी (उपसचिवस्तर) का कर्मचारी यसका सम्पादक हुन्छन्। २०१५ सालदेखि नियमित प्रकाशन भइरहेको यस … पूरा पढ्नुहोस् »

रिगलको कैद मिनाहा गर्नुको कारण पेश गर्न सरकारलाई आदेश

काठमाडौं । सर्वोच्च अदालतले ज्यान मुद्दामा दोषी ठहर भएका योगराज ढकाल रिगलको कैद मिनाहा गर्नुको कारण पेश गर्न सरकारलाई आदेश दिएको छ । बिहीबार न्यायाधीश मनोजकुमार शर्माको इजलासले राष्ट्रपति कार्यालय, … पूरा पढ्नुहोस् »