रिगल ढकालसम्बन्धी मुद्दामा अदालतले बिहीबार निर्णय सुनाउने
काठमाडौं । संविधान दिवसको दिन कैद सजाय मिनाहा भएर रिहा भएका रिगल ढकालसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले बिहीबार निर्णय सुनाउने भएको छ । प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा, न्यायाधीशहरु सपना प्रधान मल्ल र … पूरा पढ्नुहोस् »
















