मन्त्रिपरिषदको निर्णय टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्चमा पुग्यो रिट

काठमाडौं । टिकटकलाई प्रतिबन्ध लगाउने मन्त्रिपरिषदको निर्णयलाई बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पुगेको छ । अधिवक्ता दिनेश त्रिपाठी शुक्रबार रिट लिएर सर्वोच्च अदालत गएका हुन् । उनको रिट … पूरा पढ्नुहोस् »

भाइटीकाको दिन बाहेक तिहारमा सर्वोच्च अदालत खुला हुने

काठमाडौं । सर्वोच्च अदालतले तिहार बिदामा पनि अत्यावश्यक सेवा दिने भएको छ । सर्वोच्चले तिहार बिदामा बन्दी प्रत्यक्षीकरण, निवेदन दर्ता लगायतका कामका लागि सेवा खुला गर्ने भएको हो । सर्वोच्च … पूरा पढ्नुहोस् »

न्यायाधीश नियुक्ति प्रक्रिया छिट्टै हुन्छ : प्रधानन्यायाधीश श्रेष्ठ

काठमाडौँ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायाधीश नियुक्ति प्रक्रिया छिट्टै टुङ्ग्याउने बताएका छन् । आज सर्वोच्च अदालत बार एसोसिएसनको भवन निर्माणका लागि जग्गा भोगाधिकरणको पत्र हस्तान्तरण कार्यक्रममा प्रधानन्यायाधीश श्रेष्ठले सर्वोच्च अदालत, … पूरा पढ्नुहोस् »

क्रिकेटर सन्दीपविरुद्ध मुद्दामा बहस नोट पेश गर्न दुबै पक्षका वकिललाई आदेश

काठमाडौं । काठमाडौं जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेविरुद्ध मुद्दामा बहस नोट पेश गर्ने आदेश दिएको छ । आज न्यायाधीश केशवप्रसाद घिमिरेको एकल इजलासले मुद्दामाथि सुनुवाइ गर्दै बहस नोट पेश गर्ने … पूरा पढ्नुहोस् »

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा न्यायाधीश घिमिरेको इजलासमा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज हुँदैछ । उक्त मुद्दाको पेसी न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा तोकिएको छ । अन्तिम फैसलाका लागि यसअघि तोकिएको पेसी विभिन्न वाहानामा पटकटपक स्थगित … पूरा पढ्नुहोस् »

चौधरीविरुद्धको रिट स्थगितको सूचीमा

काठमाडौँ । रेशमलाल चौधरीविरुद्धको रिट स्थगितको सूचीमा परेको छ । न्यायाधीशको अभावका कारण चौधरीको बिहीबारको पेशीमा स्थगितमा परेको हो । सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलका अनुसार रिट निवेदनको समूह नै … पूरा पढ्नुहोस् »

रिगलको कैद मिनाहा गर्ने निर्णय यस्तो छ सर्वोच्चको फैसला ( हेर्नूहोस् पूर्णपाठ )

काठमाडौं । सर्वोच्च अदालतले जन्मकैदको सजाय पाएका योगराज ढकाल रिगलको कैद मिनाहा गर्ने निर्णय बदर गरेको छ । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा। कुमार चुडालको इजलासले संविधान … पूरा पढ्नुहोस् »

रिहा भएका योगराज ढकाल ‘रिगल’ पक्राउ

काठमाडौं । सर्वोच्च अदालतले कैद मिनाहा दिने सरकारको निर्णय बदर गरेसँगै प्रहरीले योगराज ढकाल ‘रिगल’लाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, बाँकेको टोलीले रिगललाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालय … पूरा पढ्नुहोस् »

अख्तियारद्वारा विशेष अदालतबाट फैसलाउपर चित्त नबुझेको मुद्दा सर्वोच्चमा पुनरावेदन

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा विशेष अदालतबाट भएको फैसलाउपर चित्त नबुझेको मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरिएको छ । आयोगका प्रवक्ता भोला दाहालका अनुसार सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको … पूरा पढ्नुहोस् »

रिगललाई कैद मिनाहा गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चले आज फैसला सुनाउने

काठमाडौं । बाँकेका योगराज ढकाल(रिगल)लाई कैद मिनाहा गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतले आज फैसला सुनाउने भएको छ । रिटमा बुधबार सुनुवाइ सकिएकाले आज फैसला आउने भएको हो । न्यायाधीशहरु ईश्वरप्रसाद … पूरा पढ्नुहोस् »