दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण मुद्धामा सुनुवाईका लागि चुडालको इजलासमा

काठमाडौं । दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण मुद्धामा (आइतबार) आज सुनुवाईका लागि पेसी तोकिकएको छ । आफुलाई घरभित्रै नजरबन्द गरेको भन्दै शुक्रबार दायर गरेको उक्त रिट सर्वोच्च अदालतका न्यायाधीश कुमार चुडालको इजलासमा … पूरा पढ्नुहोस् »

नजरबन्दमा राखेकाे भन्दै दुर्गा प्रसाईंद्वारा बन्दी प्रत्यक्षीकरणको रिट दायर

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई कानुनविपरीत घरमा नजरबन्दमा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दायर भएको छ । शुक्रबार ललितपुरनिवासी डा सुरेन्द्र भण्डारीमार्फत प्रसाईंले जिल्ला प्रहरी कार्यालय भक्तपुरलाई … पूरा पढ्नुहोस् »

नक्कली शरणार्थी प्रकरण – अभियुक्तहरुले दायर गरेको रिटमा आज पनि सुनुवाइ हुने

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तहरुले दायर गरेको रिटमा आज पनि सुनुवाइ हुने भएको छ । शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँण, टोपबहादुर रायमाझीलगायतका अभियुक्तहरूले उच्च अदालत पाटनमा … पूरा पढ्नुहोस् »

माइतीघरमा निषेधाज्ञाविरुद्ध सर्वोच्चमा रिट दर्ता

काठमाडौं । माइतीघर मण्डलामा निषेधाज्ञा जारी गर्ने जिल्ला प्रशासन कार्यालय, काठमाडौंको निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । अधिवक्ता स्वागत नेपालले बिना हातहतियार शान्तिपूर्ण रुपमा भेला हुने … पूरा पढ्नुहोस् »

टिकटक प्रतिबन्ध गर्ने विरुद्धको रिट न्यायाधीश शर्माको एकल इजलासमा

काठमाडौं । सामाजिक सञ्जाल टिकटक प्रतिबन्ध गर्ने सरकारको निर्णयविरुद्ध दायर भएका रिट निवेदनहरुमाथि आजबाट प्रारम्भिक सुनुवाइ हुनेभएको छ । सरकारले टिकटक प्रतिबन्ध गर्ने निर्णयविरुद्ध परेका रिटमा सुनुवाईका लागि आज सर्वोच्च … पूरा पढ्नुहोस् »

नक्कली शरणार्थी प्रकरण – टोपबहादुर सहितको मुद्दामा आजदेखि उच्च अदालतमा सुनुवाइ हुँदै

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरण मुद्दाको मुद्दामा आजदेखि उच्च अदालत पाटनमा सुनुवाइ हुनेभएको छ । थुनामा पठाउने जिल्ला अदालतको आदेशविरुद्ध पूर्वमन्त्रीद्वय बालकृष्ण खाण, टोपबहादुर रायमाझी, पूर्वगृहसचिव टेकनारायण पाण्डे लगायत १६ … पूरा पढ्नुहोस् »

टिकटक प्रतिबन्धको विरुद्धमा सर्वोच्चमा थप एक रिट दर्ता

काठमाडौं । नेपाल सरकारले नेपालमा लगाएको टिकटक प्रतिबन्धको विरुद्धमा थप एक रिट सर्वोच्चमा दर्ता भएको छ । .सोमबार अधिवक्ता जगन्नाथ दुलालले टिकटक प्रतिबन्ध लगाएको सरकारकाे विरुद्धमा रिट दायर गरेका हन् … पूरा पढ्नुहोस् »

टिकटक प्रतिबन्धविरूद्धको रिट हेर्न नभ्याइने

काठमाडौं । टिकटक प्रतिबन्ध लगाउने निर्णयविरुद्ध परेको रिटमाथि आज सोमबार सर्वोच्च अदालतमा हुने भनिएको सुनुवाइ नहुने भएको छ । टिकटक प्रतिबन्धविरुद्ध परेको १० वटा रिट सोमबार न्यायाधीश कुमार चुडालको इजलासमा … पूरा पढ्नुहोस् »

टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध रिट न्यायाधीश चुडालको इजलासमा

काठमाडौँ । सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको सुनुवाइ न्यायाधीश कुमार चुडालको इजलासमा परेको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले दायर गरेका विभिन्न १० रिटलाई … पूरा पढ्नुहोस् »

सामाजिक सञ्जाल टिकटक प्रतिबन्धविरुद्धको रिटमा सोमबार सुनुवाइ हुने

काठमाडौं । सामाजिक सञ्जाल टिकटकमाथि बन्देज लगाउने सरकारको निर्णयविरुद्ध परेका रिट निवेदनमाथि आगामी सोमबार प्रारम्भिक सुनुवाइ हुने भएको छ । तिहार बिदापछि अदालत खुलेको पहिलो दिन नै अधिवक्ता दिनेश त्रिपाठी, … पूरा पढ्नुहोस् »