टोपबहादुरका छोरा सन्दीपलाई धरौटीमा छाड्ने आदेश

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा मुछिएका सन्दीप रायमाझी धरौटीमा रिहा हुने भएका छन् । शुक्रबार उच्च अदालत पाटनले रायमाझीलाई ३० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । यस प्रकरणमा … पूरा पढ्नुहोस् »

नक्कली शरणार्थी प्रकरण – खाँणका स्वकीय सचिव नरेन्द्र केसीलाई छाड्न आदेश

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणका स्वकीय सचिव नरेन्द्र केसीलाई छाड्न आदेश दिएको छ । उच्च अदालतले उनलाई १० लाख धरौटीमा छाड्न … पूरा पढ्नुहोस् »

नक्कली शरणार्थी प्रकरण : टेकनाथ रिजाललाई १५ लाख धरौटीमा छाड्न आदेश

काठमाडौं । उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा टेकनाथ रिजाललाई थुनामुक्त गर्न आदेश दिएको छ । ७६ वर्षीय रिजाललाई काठमाडौं जिल्ला अदालतले थुनामा राख्न दिएको आदेश उच्च अदालतले बदर … पूरा पढ्नुहोस् »

बालकृष्ण खाणलाई ३० लाख धराैटीमा रिहा गर्न उच्च अदालतकाे आदेशमा राय बाझियाे

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई छाड्न अदालतले अस्वीकार गरेको छ । पूर्वमन्त्री बालकृष्ण खाँणलाई पुर्पक्षका लागि थुनामै राख्ने कि धरौटीमा छाड्ने भन्नेमा न्यायाधीशहरुको राय बाझिाएको छ … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीको अदालतलाइ लिखित जवाफ – टिकटकले समाजिक प्रदुषण फैलियो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सञ्जाल टिकटकबाट नेपाली समाजमा सामाजिक महामारी फैलाएको दाबी गरेका छन् । सर्वोच्च अदालतमा दर्ता भएका १६ वटा रिट निवेदनको एकमुष्ट जवाफ दिँदै प्रधानमन्त्री … पूरा पढ्नुहोस् »

उच्च अदालतमा सुरु भयो श्रव्य–दृश्य माध्यमबाट मुद्दाको सुनुवाइ

काठमाडौं । सर्वोच्च अदालत र अन्य दुई उच्च अदालतमा यसअघि नै सुरु गरिएको श्रव्यय–दृश्य माध्यमको सुनुवाइ थप चार उच्च अदालतमा विस्तार भएको छ। उच्च अदालत सुर्खेतको जुम्ला इजलास, दिपायलको महेन्द्रनगर … पूरा पढ्नुहोस् »

भुटानी शरणार्थी प्रकरण : उच्च अदालत पाटनले भोलि आदेश सुनाउने

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका अभियुक्तहरूको पुनरावेदन निवेदनमाथि उच्च अदालत पाटनले सुनुवाइ सकेको छ । बिहीबार न्यायाधीश प्रकाश खरेल र जनक पाण्डेको इजलासले सुनुवाइ सकेको … पूरा पढ्नुहोस् »

भारतको सर्वोच्च अदालतले भन्यो- मणिपुरको हिंसात्मक द्वन्दमा एनजिओको हस्तक्षेप

नयाँ दिल्ली । भारतको सर्वोच्च अदालतले मणिपुरको हिंसात्मक जातीय द्वन्द्वमा गैरसरकारी संस्थाहरू संलग्न रहेको र उनीहरुले त्यहाँ अनावश्यक हस्तक्षेप समेत गरेको बताएको छ । जम्मू र कश्मीरका पूर्व प्रधानन्यायाधीश गीता … पूरा पढ्नुहोस् »

नक्कली शरणार्थी प्रकरणमा बालकृष्णको बहस सकियो, टोपबहादुरको आज हुँदै

काठमाडौँ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका पठाएको अभियोगमा पूर्पक्षमा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाँडको तर्फबाट सोमबार उच्च अदालत पाटनमा बहस सकिएको छ । गत मंगलबारबाट निरन्तर सुनुवाइको … पूरा पढ्नुहोस् »

दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिट फिर्ता

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिट फिर्ता भएको छ । गत शुक्रबार प्रसाईंलाई घरमै नजरबन्द राखेको भन्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिट फिर्ता भएको हो ।राजतन्त्र … पूरा पढ्नुहोस् »