शरणार्थी प्रकरण : पूर्वमन्त्री खाणको निवेदन मङ्सिर २८ मा सुनुवाइ हुने

काठमाडौँ । उच्च अदालत पाटनमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वमन्त्री बालकृष्ण खाणको निवेदनमाथि यही मङ्सिर २८ गते सुनुवाइ हुने भएको छ । उक्त अदालतका न्यायाधीशद्वय प्रकाश … पूरा पढ्नुहोस् »

एनसेलको कर विवादसम्बन्धी मुद्दाको पेशी फागुन २५ गते सुनुवाइ हुने

काठमाडौं । एनसेलको कर विवादसम्बन्धी मुद्दाको पेशी फागुन २५ गतेलाई तोकिएको छ । एनसेलको विवादित लाभकर सम्बन्धी मुद्दामा सुनुवाइका लागि सर्वोच्च अदालतमा आजका लागि तोकिएको थियो । तर गोला तान्ने … पूरा पढ्नुहोस् »

टिकटक प्रतिबन्ध : सरकारको निर्णयविरुद्धरिट परेको रिट ‘हेर्न नभ्याइने’मा

काठमाडौँ । टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध परेको रिट निवेदनमाथि सर्वोच्च अदालतमा सुनुवाइका लागि मंगलबार पेसी तोकिए पनि ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ । टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयलाई चुनौती … पूरा पढ्नुहोस् »

पक्राउ पुर्जीविरुद्ध विप्लवले जुलुस सहित आन्दोलन गर्ने घोषणा

काठमाडौं । महासचिव लगायतका नेताहरुविरुद्ध पक्राउ पुर्जी जारी भएपछि नेपाल कम्युनिष्ट पार्टीले आन्दोलनको घोषणा गरेको छ । नेकपाले आज एक विज्ञप्ति जारी गर्दै अदालतबाट भएको पक्राउ पुर्जीको विरोधमा आन्दोलनको घोषणा … पूरा पढ्नुहोस् »

टिकटक प्रतिबन्ध रिट : सर्वोच्च अदालतका न्यायाधीशद्वय माथेमा र शर्माको इजलासमा

काठमाडौं । टिकटक प्रतिबन्ध गर्ने सरकारको निर्णयविरुद्धको रिटमा आज सुनुवाइ हुँदैछ । त्यसका लागि सर्वोच्च अदालतका न्यायाधीशद्वय सुस्मालता माथेमा र विनोद शर्माको संयुक्त इजलासमा पेशी तोकिएको छ । टिकटकले समाजमा … पूरा पढ्नुहोस् »

सुन तस्करी प्रकरण : उच्चस्तरीय समितिले राहुल महरालाई बयानका लागि बोलायो

काठमाडौं । सुन तस्करी प्रकरणको छानबिनका लागि सरकारद्वारा गठित उच्चस्तरीय समितिले राहुल महरालाई बयानका लागि बोलाएको छ । विद्युतीय चुरोट (भेप) मा लुकाएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत भएको ९ किलो सुन … पूरा पढ्नुहोस् »

टिकटक प्रतिबन्ध सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा आज सुनुवाइ

काठमाडौं । टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्धको रिटमा सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदैछ । यसअघि सरकारको निर्णयमा न्यायाधिश विनोद शर्माको एकल इजलासले कारण देखाउ आदेश जारी गर्दै आजका लागि पूर्ण … पूरा पढ्नुहोस् »

विप्लव र प्रकाण्डविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’सहितका प्रमुख नेताहरुविरुद्ध जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेको छ । अदालतको सूचनामा उल्लेख भएअनुसार २०८० साल मंसिर १० गतेको आदेशअनुसार मुलुकी फौजदारी … पूरा पढ्नुहोस् »

प्रधानन्यायाधीशद्वारा विशेष अदालतका नवनियुक्त न्यायाधीशलाई शपथ

काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले विशेष अदालतमा नवनियुक्त अध्यक्ष तथा सदस्यहरुलाई पद तथा गोपनीयताको शपथ खुवाएका छन् । सर्वोच्च अदालतमा आज आयोजित समारोहमा प्रधानन्यायाधीश श्रेष्ठले विशेष अदालतका नवनियुक्त अध्यक्ष तथा … पूरा पढ्नुहोस् »

नक्कली भुटानी शरणार्थी प्रकरण : टोपबहादुर रायमाझी थुनामै रहने

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी थुनामै रहने भएका छन् । उच्च अदालत पाटनले रायमाझीससहित ८ जनालाई पुर्पक्षका लागि थुनामै राख्न आदेश दिएको हो । न्यायाधीश … पूरा पढ्नुहोस् »