नक्कली शरणार्थी प्रकरण : बालकृष्ण खाँणको निवेदन न्यायाधीश कोइरालाको इजलासमा

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणको निवेदन आज उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासमा सुनुवाई हुने भएको छ । । यसअघि उच्च अदालत पाटनकै … पूरा पढ्नुहोस् »

राप्रपाको कार्यालयमा महानगरको डोजर नचल्ने

काठमाडौं । उच्च अदालत पाटनले राप्रपाको पार्टी कार्यालय नभत्काउन आदेश दिएको छ । उच्च अदालत पाटनका न्यायाधीश हरिप्रसाद पौडेल र पुरुषोत्तम ढकालको संयुक्त इजलासले बुधबार पार्टी कार्यालय नभत्काउन काठमाडौं महानगरपालिकाको … पूरा पढ्नुहोस् »

टिकटक बन्द सरकारको निर्णय : अदालतका न्यायाधीशद्वय ढुङ्गाना र श्रेष्ठको इजलासमा

काठमाडौँ । टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको पेसी न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र तिलप्रसाद श्रेष्ठको इजलासमा परेको छ । सरकारले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेपछि वरिष्ठ अधिवक्ता … पूरा पढ्नुहोस् »

सांसद सिंहको रिट निवेदन न्यायाधीश ढुंगानाको इजलासमा

काठमाडौं । एनसेलको सेयर बिक्री रोक्न माग गर्दै प्रतिनिधिसभाका स्वतन्त्र सांसद अमरेशकुमार सिंहले दायर गरेको रिट निवेदन सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासमा पेसी तोकिएको छ । सांसद सिंहले … पूरा पढ्नुहोस् »

जम्मु कश्मीरको विशेषाधिकार छिन्ने निर्णयलाई सर्वोच्च अदालतको वैधता

काठमाडौं । भारतको सर्वोच्च अदालतले जम्मु कश्मिरको विशेषाधिकार दिने संविधानको धारा ३७० खारेजी गर्ने सरकारको निर्णयलाई वैधानिकता दिएको छ । सर्वोच्च अदालतले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दोस्रोपटक सत्तामा आएलगत्तै गरिएको … पूरा पढ्नुहोस् »

एनसेल सेयर बिक्री : सांसद सिंहको रिट न्यायाधीश शर्माको इजलासमा

काठमाडौँ । एनसेलको सेयर बिक्री रोक्न माग गर्दै प्रतिनिधिसभाका स्वतन्त्र सांसद अमरेशकुमार सिंहले दायर गरेको रिट निवेदन सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्माको एकल इजलासमा पेसी तोकिएको छ । सांसद सिंहले … पूरा पढ्नुहोस् »

सन्दीप लामिछानेविरुद्ध मुद्दा : कानुन व्यवसायीको तर्फबाट स्थगित

काठमाडौँ । सन्दीप लामिछाने विरुद्धको मुद्दा कानुन व्यवसायीको तर्फबाट स्थगित गरिएको छ । चितवनमा नेपाल बार एसोसिएसनको सम्मेलनका कारण अधिवक्ता उपस्थित हुन नसक्ने भएपछि मुद्दा स्थगित गरिएको हो । आइतबार … पूरा पढ्नुहोस् »

सन्दीप लामिछानेविरुद्ध मुद्दा : जिल्ला अदालत न्यायाधीश पाण्डेयको इजलासमा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा सुनुवाइका लागि आज पेसी तोकिएको छ । सन्दीपविरुद्धको मुद्धा जिल्ला अदालत काठमाडौंका न्यायाधीश पद्मराज पाण्डेयको एकल इजलासमा पेसी तोकिएको हो । न्यायाधीश पाण्डेयको … पूरा पढ्नुहोस् »

सर्वोच्चको न्यायाधीशमा सिफारिस भएका ६ जनाको सुनुवाइ २७ गतेदेखि

काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका व्यक्तिहरुका विषयमा तीन दिन सुनुवाइ हुने भएको छ । बिहीबार बसेको संसदीय सुनुवाइ समितिले सर्वोच्चको न्यायाधीशमा सिफारिस ६ जनाका विषयमा मंसिर २४ गते … पूरा पढ्नुहोस् »

सूचनाको हक र गोपनीयतासम्बन्धी कानुनमा संशोधन गर्छौंः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिक ओहोदामा रहेका व्यक्तिको वैयक्तिक विवरण सार्वजनिक रहने गरी गोपनीयतासम्बन्धी कानुनमा संशोधनका लागि पहल गरिने बताएका छन् । राष्ट्रिय सूचना आयोगको आर्थिक वर्ष २०७९र८० … पूरा पढ्नुहोस् »