प्रस्तावित न्यायाधीश पोखरेलको कार्ययोजना यस्तो छ (पूर्णपाठ)

काठमाडौं । सर्वोच्च अदालतका लागि न्यायाधीशमा प्रस्तावित वरिष्ठ अधिवक्ता सुनिलकुमार पोखरेलको संसदीय सुनुवाइ सुरु भएको छ । सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको सभाकक्षमा मध्यान्ह पौने १२ बजेबाट सुनुवाइ सुरु भएको हो … पूरा पढ्नुहोस् »

काठमाडौं जिल्ला अदालतमा टोकन प्रणालीको सुरुवात

काठमाडौं । काठमाडौं जिल्ला अदालतले टोकन प्रणाली सुरुवात गरेको छ । सोमबारबाट जिल्ला अदालत काठमाडौंले अदालतलाई व्यवस्थित र सेवाग्राहीलाई सहज सेवाका लागि टोकन प्रणालीको सुरुवात गरेको जनाएको हो । टोकन … पूरा पढ्नुहोस् »

शरणार्थी प्रकरण : रिहा भए खाण, अख्तियारमा साधारण तारेख

काठमाडौं । पूर्व गृहमन्त्री बालकृष्ण खाण थुनामुक्त भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट साधारण तारेखमा छाड्ने निर्णय भएसँगै खाण ७ महिनापछि थुनामुक्त भएका हुन् । नक्कली भुटानी शरणार्थी प्रकरणका … पूरा पढ्नुहोस् »

नक्कली शरणार्थी प्रकरण : बालकृष्ण खाण अख्तियारमा

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगिएको छ । खाणलाई सम्पत्ति शुद्धीकरण विभागबाट अख्तियारमा लगिएको हो । थुनामा रहेका … पूरा पढ्नुहोस् »

सुर्तीजन्य पदार्थ रोक : महानगरको निर्णय कार्यान्वयन नगर्न उच्च अदालतको आन्तरिम आदेश

काठमाडौं । उच्च अदालत, पाटनले सुर्तीजन्य पदार्थ विक्री वितरणमा रोक लगाउने काठमाडौं महानगरको निर्णय कार्यान्वयन नगर्न आन्तरिम आदेश दिएको छ । श्रीराम टोवागो उद्योगले हालेको मुद्दामा उच्च अदालत, पाटनका न्यायाधीश … पूरा पढ्नुहोस् »

खाँणले बुझाए बैंक ग्यारेन्टी, सम्पत्ति शुद्धीकरणमा लैजादै

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा धरौटीमा रिहा हुन लागेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणले बैङ्क ग्यारेन्टी बुझाएका छन् । उच्च अदालत पाटनको आदेशअनुसार उनले नविल बैङ्कमार्फत् जिल्ला अदालत काठमाडौँमा ३० … पूरा पढ्नुहोस् »

थमन बिक हत्या प्रकरण : सांसद लक्ष्मी महतोले पाए सफाइ

जनकपुरधाम । थमन बिक हत्या प्रकरणमा अभियुक्त रहेका नेकपा एमाले प्रतिनिधिसभा सदस्य लक्ष्मी महतोले सफाइ पाएका छन् । जिल्ला अदालत महोत्तरीले उनीलाई सफाइ दिएको हो । २०७२ भदौ २५ गते … पूरा पढ्नुहोस् »

शरणार्थी प्रकरण : खाँणलाई ३० लाख धरोटीमा छोड्नु न्यायाधीशको आदेश यस्तो 

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षको लागि थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई  उच्च अदालत पाटनले धरौटीमा छोड्न आदेश दिएको छ ।  बिहीबार उच्च अदालतका न्यायाधीश कृष्णराम कोइरालाको एकल इजलासले … पूरा पढ्नुहोस् »

बालकृष्ण खाँणलाई धरौटीमा छाड्न उच्च अदालतको आदेश

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षको लागि थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई उच्च अदालत पाटनले धरौटीमा छोड्न आदेश दिएको छ । बिहीबार उच्च अदालतका न्यायाधीश कृष्णराम कोइरालाको एकल इजलासले … पूरा पढ्नुहोस् »

एनसेल शेयर बिक्री प्रकरण : न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासमा

काठमाडौं । एनसेलको शेयर खरिद–बिक्री प्रकरणबारे परेको रिटमाथि आज (बिहीबार) सुनुवाइ हुने भएको छ । सुनुवाइका लागि रिटको पेशी न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासमा तोकिएको छ । बुधबार सुनुवाइका लागि … पूरा पढ्नुहोस् »