थमन बिक हत्या प्रकरण : सांसद लक्ष्मी महतोले पाए सफाइ

जनकपुरधाम । थमन बिक हत्या प्रकरणमा अभियुक्त रहेका नेकपा एमाले प्रतिनिधिसभा सदस्य लक्ष्मी महतोले सफाइ पाएका छन् । जिल्ला अदालत महोत्तरीले उनीलाई सफाइ दिएको हो । २०७२ भदौ २५ गते … पूरा पढ्नुहोस् »