उपप्राध्यापक चलाउनेको रिटको सुनुवाइ न्यायाधीश शर्माको इजलासमा

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले आफूविरुद्ध आक्रमण गर्ने व्यक्तिउपरको मुद्दा फिर्ता लिने सरकारको निर्णयविरुद्ध दिएको रिटमाथि सर्वोच्च अदालतमा बिहीबार सुनुवाइ हुँदै छ । उक्त रिटमाथिको सुनुवाइ सर्वाेच्च अदालतका … पूरा पढ्नुहोस् »

काठमाडौंका हलमा हिन्दी फिल्म रोक लगाउने बालेनको निर्णयविरुद्ध अदालतमा रिट दर्ता

काठमाडौं । काठमाडौंका हलमा हिन्दी चलचित्रको प्रदर्शन रोक्ने काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनको निर्णयविरुद्ध उच्च अदालत पाटनमा रिट दर्ता भएको छ । नेपाल चलचित्र संघले बुधबार दिउँसो रिट दर्ता … पूरा पढ्नुहोस् »

नागरिकता विधेयक प्रमाणिकरण : सर्वोच्च अदालतका न्यायाधिशहरु मल्ल र रेग्मीको इजलासमा

काठमाडौं । नागरिकता विधेयक प्रमाणिकरणविरुद्धको रिट सर्वोच्च अदालतका न्यायाधिशहरु सपना मल्ल प्रधान र कुमार रेग्मीको संयुक्त इजलासमा परेको छ । अघिल्लो सदनबाट पारित भएर लामो समय राष्ट्रपति कार्यालयमा अड्किएको उक्त … पूरा पढ्नुहोस् »

चुडामणि शर्मासहित तीन जनालाई ९ वर्षभन्दा बढी कैद सजाय, चार अर्ब बढी जरिवाना

काठमाडौं । विशेष अदालतले कर फर्छ्यौट आयोगका तत्कालीन पदाधिकारी चुडामणि शर्मासहित तीन जनालाई ९ वर्षभन्दा बढी कैद सजाय सुनाएको छ । शर्मा र उमेशप्रसाद ढकाललाई जनही ९ वर्ष तथा लुम्बध्वज … पूरा पढ्नुहोस् »

प्रेम चलाउनेको समर्थनमा प्रदर्शन गर्नेहरु पक्राउ

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्नेहरुको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध जिल्ला अदालत, काठमाडौंबाहिर प्रदर्शन गरिएको छ । उपप्राध्यापक चलाउनेलाई मरणासन्न हुनेगरी कुटपिट गर्ने नेविसंघका कार्यकर्ताविरुद्धको मुद्दा सरकारले … पूरा पढ्नुहोस् »

त्रिविश्व विद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले कार्यालयको प्राङ्गणमा आमरण अनसन सुरु

काठमाडौं । त्रिभुवन विश्व विद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले उपकुलपतिको कार्यालयको प्राङ्गणमा आमरण अनसन सुरु गरेका छन् । चलाउनेलाई कुटपिट गरेका नेविसंघ नेताहरुको मुद्दा फिर्ता लिने निर्णयका विरुद्धमा उपप्राध्यापक चलाउने आमरण … पूरा पढ्नुहोस् »

उपप्रध्यापक प्रेम चलाउनेसहित ६ जना रिहा

काठमाडौं । काठमाडौं जिल्ला अदालतभित्र नाराजुलुस गरेको भन्दै पक्राउ परेका उपप्रध्यापक प्रेम चलाउनेसहित ६ जना रिहा भएका छन् । आफूमाथि आक्रमण गर्नेहरूको मुद्दा फिर्ता लिने सरकारको निर्णयविरुद्ध सोमबार दिउँसो अदालतभित्र … पूरा पढ्नुहोस् »

राष्ट्रिय सभा अन्तर्गत राष्ट्रिय सरोकार समितिले अख्तियारका प्रमुख आयुक्त राईसहितका पदाधिकारी बोलाइए

काठमाडौँ । राष्ट्रिय सभा अन्तर्गत रहेको राष्ट्रिय सरोकार समितिले छलफलका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई सहितका पदाधिकारीलाई बोलाएको छ । आइतबार समितिको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान … पूरा पढ्नुहोस् »

१६ दिनपछि इजलासमा प्रधानन्यायाधीश हरिकृष्ण कार्की

काठमाडौँ । जेठ १७ गतेपछि इजलासमै नबसेका प्रधानन्यायाधीश हरिकृष्ण कार्की आइतबार इजलासमा बसेका छन् । प्रधानन्यायाधीशको प्रक्रिया सुरु भएलगत्तै इजलास छाडेका कार्कीले प्रधानन्यायाधीशको सपथ खाएलगत्तै इजलासमा बसेका हुन् । पछिल्लो … पूरा पढ्नुहोस् »

टोपबहादुर रायमाझीको सांसद पद निलम्बन

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा अभियुक्त दुईजना बाहेक सबै पुर्पक्षका लागि जेल चलान भएका छन् । थुनछेक बहसपछि काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानको इजलासले उनीहरूलाई थुनामा राख्ने आदेश … पूरा पढ्नुहोस् »