नागरिकता विधेयक प्रमाणीकरण : सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासमा सुनुवाई

काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध दायर भएको रिट निवेदन सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासमा सुनुवाईका लागि पेसी तोकिएको छ । प्रतिनिधिसभाको अघिल्लो कार्यकालमै प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाइएको … पूरा पढ्नुहोस् »

शरणार्थी प्रकरणमा आइतबार बाट थुनछेक बहस शुरु

काठमाडौँ । शरणार्थी प्रकरणमा आइतबार बाट थुनछेक बहस शुरु हुँदै छ । पूर्व गृहमन्त्री बालकृष्ण खाणको तर्फबाट दुईजना पूर्वमहान्यायाधिवक्ता, नेपाल बारका अध्यक्ष र नेपाल बारका दुईजना पूर्व अध्यक्षले बहस गर्ने … पूरा पढ्नुहोस् »

यस्तो छ नक्कली भुटानी शरणार्थी नेता टेकनाथ रिजालले अदालतमा दिएको बयान

काठमाडौँ । नक्कली भुटानी शरणार्थी नेता टेकनाथ रिजालले अदालतमा दिएको बयानमा सानु भण्डारी र केशव दुलालले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने भनेर आफू कहाँ आएको बताएका छन् । उनले सानु … पूरा पढ्नुहोस् »

एमालेबाट चार वटा विशेष प्रस्ताव पारित, नागरिकता विधेयकदेखि आम माफी दिएकोमा एमालेको आपत्ति

काठमाडौँ । नेकपा एमालेले चार वटा विशेष प्रस्ताव पारित गरेको छ । शुक्रबार बसेको एमाले सचिवालय बैठकले निष्क्रिय नागरिकता विधेयकलाई राष्ट्रपतिले प्रमाणीकरण गरेको भन्दै यो संविधानको उल्लघन भएको भनेको छ … पूरा पढ्नुहोस् »

नक्कली भुटानी शरणार्थी प्रकरण: पक्राउ परेका १८ जना अभियुक्तको बयान सकियो

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १८ जनाको अभियुक्तको बयान सकिएको छ । शुक्रबार पूर्वगृहमन्त्री बालकृष्ण खाण, भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल र हरिभक्त महर्जनको बयान भएसँगै सबैको … पूरा पढ्नुहोस् »

नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वाेच्चमा रिट दर्ता, आइतबार पेसी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गरेको नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ प्रमाणीकरणविरुद्ध सर्वाेच्च अदालतमा रिट दर्ता भएको छ । गत बुधबार अघिल्लो … पूरा पढ्नुहोस् »

प्रमाणीकरण गरेको नागरिकता विधेयकविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता

काठमाडौं । नागरिकता ऐन २०६३ लाई संशोधन गर्ने नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । वरिष्ठ अधिवक्ता सुरेन्द्र भन्डारीले रिट दायर गरेका हुन् । नागरिकता विधेयकलाई राष्ट्रपति … पूरा पढ्नुहोस् »

नक्कली भुटानी शरणार्थी प्रकरण : बालकृष्ण खाणसहित तीन जनाको बयान सुरु

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाणसहित तीन जनाको बयान सुरु भएको छ । काठमाडौं जिल्ला अदालतमा खाणसहित भुटानी शरणार्थी नेता टेकनाथ रिजाल र ललितपुर निवासी हरिभक्त … पूरा पढ्नुहोस् »

नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गरेको नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन परेको छ । वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीलगायतले बिहीबार नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरणको विरुद्ध रिट पेस गरेका हुन् । … पूरा पढ्नुहोस् »

नक्कली भुटानी शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीसहित तीन प्रतिवादीको बयान सुरु

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतमा बिहीबार तीन प्रतिवादीको बयान लिने क्रम सुरु भएको छ । जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा टोपबहादुर रायमाझी, आङटावा शेर्पा र समशेर … पूरा पढ्नुहोस् »