जलवायु परिवर्तनको असर, पानीको मुहान सुकेपछि रित्तियो ध्ये गाउँ

म्याग्दी । दुई दशक अघिसम्म मानवबस्तीले भरिएको मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–५ को ‘ध्ये गाउँ’ यतिबेला रित्तिएको छ । गाउँ रित्तिँदै जानुको कारण भने जलवायु परिवर्तन हो । जलवायु परिवर्तनका कारण … पूरा पढ्नुहोस् »

बाँदरबाट हैरान पर्वतका किसान व्यावसायिक ओखरखेतीमा

पर्वत । बर्सेनि खेतीयोग्य जमिन बाँझो रहने, युवा जनशक्तिको पलायन र बाँदरले दुःख दिएपछि जिल्लामा पहिलोपटक व्यावसायिक ओखरखेती सुरु गरिएको छ । महाशिला गाउँपालिकामा पहिलोपटक ओखरखेती थालिएको हो । गण्डकी … पूरा पढ्नुहोस् »

वैदेशिक रोजगारमा विभिन्न देशमा पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी कम्बोडिया, मलेसिया, दुवई लगायतका देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा महोत्तरी सानेमा … पूरा पढ्नुहोस् »

‘अव्यवस्थित ग्रामीण सडकले गाउँको सुन्दरता बिगार्‍यो’

ढोरपाटन । स्थानीय तह स्थापना हुनु पूर्व बागलुङका अधिकांश गाउँमा सडकको पहुँच पुगेको थिएन । तर अहिले सडक नपुगेको बस्ती नै छैनन् । गाउँ–गाउँसम्म सडक पुगेपछि नागरिकलाई सुविधा त दिएको … पूरा पढ्नुहोस् »

गाउँमै कृषि कर्मबाट मासिक डेढ लाख आम्दानी

गल्याङ । हरिनास गाउँपालिका–५ समन्तेका ३८ वर्षीय रेसबहादुर क्षेत्रीले गाउँमा बाख्रापालक किसानको परिचय स्थापित गरेका छन् । विसं २०७४ मा वडा सदस्य भएर जनताको सेवा गरेका क्षेत्रीले त्यसको तीन वर्ष … पूरा पढ्नुहोस् »

टिकटकले नेपालका लागि पोलिसी म्यानेजरको जागिर खोल्यो

काठमाडौं । टिकटकले नेपालका लागि पोलिसी म्यानेजरको पदमा जागिर खुलाएको छ । नेपालमा केही समय प्रतिबन्धित टिकटक केही दिनअघि खुला गरिएको थियो । सरकारले टिकटकलाई विभिन्न शर्तहरु मान्ने गरि टिकटकमाथि … पूरा पढ्नुहोस् »

अवैध कामदारलाई आममाफी दिने यूएईको ‘एम्नेस्टी (आममाफी) २०२४’कार्यक्रम घोषणा

काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई)मा लामो समयदेखि अवैध रूपमा रहेका नेपालीका निम्ति खुसीको खबर छ । अब उनीहरूले वैध बन्दै नेपाल फर्कन वा त्यहीँ काम गर्न पाउने भएका छन् … पूरा पढ्नुहोस् »

सिन्धु विकास बैंकले सीईओ नियुक्त गर्ने जनाउँदै विज्ञापन आह्वान

काठमाडौं । सिन्धु विकास बैंकले रिक्त रहेको सीईओ खुला प्रतिस्पर्धाका माध्यमबाट नियुक्त गर्ने जनाउँदै विज्ञापन आह्वान गरेको छ । इच्छुक योग्य व्यक्तिले १५ दिनभित्र आवेदन दिन बैंकले आग्रह गरेको छ … पूरा पढ्नुहोस् »

मुक्तिनाथ कृषि कम्पनीको छैठौं वार्षिकोत्सव सम्पन्न

काठमाण्डौं । मुक्तिनाथ कृषि कम्पनीको छैठौं वार्षिकोत्सव सम्पन्न भएको छ । काठमाडौंमा आयोजित वार्षिकोत्सवको अवसरमा कृषिमा लगानी दशक सफल बनाउन आवश्यक अध्ययनसहितको कार्यपत्र प्रस्तुत गरिएको थियो । ‘लगानी दशक सफल … पूरा पढ्नुहोस् »

लगानी बिना नै लोभलाग्दो आम्दानी

सर्लाही । पर्याप्त पोषणतत्व भएको निगुरोलाई गृहिणीहरू स्वादिलो तरकारी र अचारको सूचीमा राख्ने गरेका छन् । हाम्रो देशमा निगुरोको अचार नखाने विरलै होलान् । निगुरो पाइने याममा प्रायः गृहिणीले हाटबजारमा … पूरा पढ्नुहोस् »