टीभीएस मोटर र जगदम्बा मोटर्सले १ सय रुख रोप्दै मनाए विश्व वातावरण दिवस

काठमाडौं । दुई पाङ्ग्रे र तीन पाङ्ग्रे सवारीसाधन निर्माणमा विश्वस्तरमा अग्रणी कम्पनी टीभीएस मोटर कम्पनीले काठमाडौंमा वृक्षारोपण कार्यक्रम आयोजना गर्दै विश्व वातावरण दिवस मनाएको छ । लायन्स क्लब अफ काठमाडौं … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमई बैंकद्वारा विश्व वातावरण दिवसको अवसरमा देशव्यापीरुपमा वृहत् बृक्षारोपण

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले विश्व वातावरण दिवसको अवसर पारेर देशका विभिन्न स्थानहरुमा वृहत् बृक्षारोपण कार्यक्रम गरेको छ । बैंकले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा मुलुकभर १८ हजार वृक्षारोपण गर्ने … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमई बैंकद्वारा टोखा र दिक्तेल रुपाकोट मझुवागढीमा वृक्षारोपण

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौंको टोखा नगरपालिका र खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा बृक्षारोपण गरेको छ । बैंकले टोखा नगरपालिकाका विभिन्न विद्यालयहरुमा १००० वटा फलफूलको विरुवाहरु रोपण गरेको … पूरा पढ्नुहोस् »

फोहोरबाट टायल, इन्टरलकलगायत सामग्री उत्पादन

दाङ। देशभर फोहोर व्यवस्थापनको चुनौती बढिरहेको बेला दाङको राप्ती गाउँपालिकाले फोहोरबाट टायल उत्पादन सुरु गरेको छ। फोहोरलाई मोहर बनाउने गाउँपालिकाको नीतिअनुसार स्थानीय सरकार र निजी क्षेत्रको सहकार्यमा टायल उत्पादन सुरु … पूरा पढ्नुहोस् »

त्रिपन्न लाख बढीमा बागवानीको आँप ठेक्कामा

काठमाडौं । उष्ण प्रदेशिय बागवानी केन्द्र सर्लाही नवलपुरले ५३ लाख बढी मूल्यमा यस वर्षको लागि आँप बिक्री ठेक्का लगाएको छ । केन्द्रले लालबन्दी नगरपालिका–२, बागवानीमा उत्पादन भएको आँप बिक्रीको लागि … पूरा पढ्नुहोस् »

प्रभु इन्स्योरेन्सले माग्यो कर्मचारी

काठमाण्डौं । प्रभु इन्स्योरेन्समा रोजगारीको अवसर खुलेको छ। कम्पनीले दुई जना चार्टर्ड एकाउन्टेन्ट र केही संख्यामा अफिसर माग गरेको हो। इच्छुक चार्टर्ड एकाउन्टेन्टले मान्यता प्राप्त शैक्षिक संस्थाबाट सिए उत्तीर्ण गरेको … पूरा पढ्नुहोस् »

निजी क्षेत्रलाई सम्मान गर्न नसक्दा अर्थतन्त्र चलायमान हुन सकेन : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले वैदेशिक रोजगार व्यवसायलाई सम्मानित र मर्यादित बनाउनुपर्ने बताएका छन् । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले नेपाल वैदेशिक … पूरा पढ्नुहोस् »

प्रभु बैंक तथा कृषि बजार व्यवस्थापन समितिबीच सम्झौता

काठमाडौं । प्रभु बैंक र पोखरा महानगरपालिका–९ शान्ति बन वाटिकास्थित कृषि बजार व्यवस्थापन समितिबीच व्यवसायिक साझेदारीका लागि सम्झौता भएको छ । कास्की जिल्ला लगायत देशका विभिन्न क्षेत्रमा उत्पादित तथा आयातित … पूरा पढ्नुहोस् »

बुडोल सामुदायीक साकोसका सदस्यहरूलाई भेटेरीनरी औषधीहरुमा छुट

काभ्रे । बुडोल सामुदायीक बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सदस्यहरूलाई भेटेरीनरी औषधीहरुमा छुट सुविधा उपलब्ध गराउने उद्देश्यका साथ बनेपास्थित बनेपा भेटेरीनरी ड्रग सप्लायर्ससँग सम्झौता गरेको छ । उक्त सम्झौता … पूरा पढ्नुहोस् »

अष्ट्रेलियामा बेरोजगारी दर वृद्धि

अष्ट्रेलिया । मार्चमा अस्ट्रेलियाको बेरोजगारी दर बढेको अष्ट्रलियाको बिहीबार प्रकाशित सरकारी तथ्याङ्कमा दावी गरिएको छ । अष्ट्रेलियाको तथ्याङ्क विभाग (एबीएस) का अनुसार बेरोजगारी दर मार्चमा ४.१ प्रतिशत पुगेको छ । … पूरा पढ्नुहोस् »