खेतीको सिजनमा मल अभाव छैन : कृषिमन्त्री अधिकारी

काठमाडौं। कृषिमन्त्री रामनाथ अधिकारीले खेतीको सिजनमा प्रर्याप्त मल नभए पनि मलको अभाव भने नरहेको बताएका छन्। आइतबार बसेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उनले … पूरा पढ्नुहोस् »

मल बिउँमै परनिर्भरता

केही वर्ष अघिसम्म नेपाललाई कृषिप्रधान देश भनिन्थ्यो । अहिले कृषि पेसा छाडेर वैदेशिक रोजगारीमा जानेले नै देशको अर्थतन्त्र चलाइरहेको जिकिर गरिन्छ । विदेशमा ज्यामी मजदुरी गरेर पठाएका रेमिटेन्सबाट देश चलिरहेको … पूरा पढ्नुहोस् »

ग्लोबल आईएमई बैंकको धान दिवसमा ‘धान खेती कर्जा सार्वजनिक

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले राष्ट्रिय धान दिवसका अवसरमा ‘धान खेती कर्जा सार्वजनिक गरेको छ । नेपाल सरकारको आर्थिक वर्ष २०८२।८३ को बजेट वक्तव्यमा मुलुकलाई आगामी दुई वर्षमा धानमा … पूरा पढ्नुहोस् »

किसानको हितमा सरकार गम्भीर रूपमा प्रतिबद्ध छ : मन्त्री अधिकारी

ललितपुर । कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले स्रोत र साधन सीमित भए पनि किसानको हितमा सरकार गम्भीर रूपमा प्रतिबद्ध रहेको बताएका छन्। कृषि विभागलगायत संस्थाहरूद्वारा आयोजित २२औँ राष्ट्रिय धान … पूरा पढ्नुहोस् »

आज खेतमा काम गरी दही चिउरा खाएर धान दिवस मनाइँदै

काठमाडौँ । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा … पूरा पढ्नुहोस् »

गोरखामा लिची बिक्रीबाट यो वर्ष ११ करोड १५ लाख आम्दानी

गोरखा । गोरखाका किसानले लिची बिक्रीबाट यो वर्ष रु ११ करोड १५ लाख आम्दानी गरेका छन् । गत वर्षको तुलनामा जिल्लामा यसपटक लिची उत्पादनबाट किसानले झण्डै एक करोड १५ लाख … पूरा पढ्नुहोस् »

वैदेशिक रोजगार ठगीको मुद्दाको सम्बोधन गर्न संस्थागत संरचनामा विस्तारकार्य अघि बढाएका छौँ- मन्त्री भण्डारी

काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारीले वैदेशिक रोजगार ठगीको विषयलाई सम्बोधन गर्न नीतिगत व्यवस्था मिलाउनुपर्ने आवश्कता औँल्याएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत यस … पूरा पढ्नुहोस् »

चैते धानको उत्पादन दोब्बर बढेपछि बिक्री वितरणमा समस्या

काठमाडौं। चैते धानको उत्पादन दोब्बर बढेपछि बिक्री वितरणमा समस्या देखिएको छ । मागभन्दा आपूर्ति बढी हुँदा बजारमा मूल्य घटेको र किसानको लगानीसमेत उठ्न नसकेको गुनासो उठेको छ । गत वर्ष … पूरा पढ्नुहोस् »

नेपाल वायुसेवा निगमले माग्यो ४४ जना कर्मचारी

काठमाण्डौं । नेपाल वायुसेवा निगमले बिहीबार सूचना प्रकाशन गर्दै कर्मचारी माग गरेको छ। निगमले जारी गरेको सूचनाअनुसार प्राविधिक समूह अन्तर्गत पाँचौं, चौथो र तेस्रो तहका लागि करारमा ४४ जना कर्मचारी … पूरा पढ्नुहोस् »

रैथाने धान लगाउने किसानलाई प्रतिमुरी एकहजार अनुदान

बागलुङ । ‘हाइब्रिड’ बीउबिजनले कृषि क्षेत्रका पुराना जातहरु लोपजस्तै भएका छन् । रैथाने बाली संरक्षणका लागि थोरै मात्र कार्यक्रम आएका छन् । यसै सन्दर्भमा बागलुङ नगरपालिका–१३ बलेवाको पैयुँपाटाले रैथाने धान … पूरा पढ्नुहोस् »