बर्खा लागेपछि भजनीका नागरिक बाढीको त्रासमा

कैलाली । बर्खा लागेपछि कैलालीको भजनीका नागरिकलाई बाढीको त्रासले सताउने गरेको छ । भजनीमा हरेक वर्ष बर्खामा आउने बाढीले हजारौँ नागरिक विस्थापित हुनुका साथै धनजनको क्षति हुने गर्दछ । बाढीले … पूरा पढ्नुहोस् »

विपतपुरका आगलागीपीडितलाई पक्की घर

काठमाडौं । कैलालीको कैलारी गाउँपालिका–७ विपतपुरका आगलागीपीडितले नयाँ पक्की घर पाएका छन् । आगलागीपीडितले नयाँ पक्की घर पाएपछि विपतपुर टोलका स्थानीय बासिन्दामा खुसीयाली छाएको छ । सुदूरपश्चिम प्रदेश सरकार र … पूरा पढ्नुहोस् »

रुपन्देहीमा ५७ प्रतिशत धान रोपाइँ

रुपन्देही । रुपन्देहीमा असार महिनाको अन्तिम हप्तासम्म ३६ हजार १९३ हेक्टरमा धान रोपाइँ भएको छ । जिल्लामा ६३ हजार ४९७ हेक्टर जमिनमा रोपाइँ हुनुपर्नेमा अहिलेसम्म ५७ प्रतिशत मात्र रोपाइँ भएको … पूरा पढ्नुहोस् »

व्यवस्थित र आकर्षक बन्दै गाईघाट झरना

ढोरपाटन । बागलुङको उत्कृष्ट पर्यटकीय गन्तव्यमध्येको एक हो ताराखोलाको गाईघाट झरना । गलकोट नगरपालिका र ताराखोला गाउँपालिकाको सङ्गमस्थलमा रहेको यो झरना पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ … पूरा पढ्नुहोस् »

जनमतका मन्त्री सहित नेताकार्यकर्ता किसानको धान रोपाइँमा

महोत्तरी । धान रोप्ने समय भएसगैँ कृषि मजदुरको अभाव भएपछि जनमत पार्टीका नेताहरू स्थानीय किसानका खेतमा धान रोप्न पुगेका छन् । महोत्तरी गाउँपालिका वार्ड ५ का कृष्ण साहको एक विघा … पूरा पढ्नुहोस् »

मनाङका चौपायामा लम्पी स्किन रोग देखियो

मनाङ । हिमाली जिल्ला मनाङका पशु चौपायमा लम्पी स्किन रोग (छालामा हुने गिर्खे रोग) देखिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मनाङका पशु चिकित्सक नारायण कुसुमले चामे … पूरा पढ्नुहोस् »

नदी कटान नियन्त्रणका लागि तटबन्ध र पक्की पर्खाल निर्माण

काठमाडौं । म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गा तातोपानीमा कटान र पहिरो नियन्त्रण गर्न तटबन्ध र पक्की पर्खाल निर्माण गरिएको छ । सरस्वती मावि रहेको फापरखेत, मसार र उपल्लो तातोपानी बजारमा म्याग्दी … पूरा पढ्नुहोस् »

दूध उत्पादनका आधारमा अनुदान

काठमाडौं । चितवनको कालिका नगरपालिकाले पालिकाभित्रका दुग्ध उत्पादक किसानलाई उत्पादनका आधारमा अनुदान वितरण गरेको छ । किसानलाई थप दूध उत्पादनका लागि प्रोत्साहनस्वरुप प्रति लिटर रू एकका दरले अनुदान वितरण गरेको … पूरा पढ्नुहोस् »

भुटानी शरणार्थी र ललिता निवास जग्गा प्रकरणले निजामती कर्मचारीमा हलचल

काठमाडौं । पछिल्लो समयका दुई चर्चित नक्कली भुटानी शरणार्थी र बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा बहालवाला सचिव नै पक्राउ परे । शरणार्थी प्रकरणमा सचिव टेकनारायण पाण्डे र ललिता निवास जग्गा … पूरा पढ्नुहोस् »

पोखरामा ६० प्रतिशत रोपाइँ सम्पन्न

काठमाडौं । पोखरा महानगरपालिकाभित्र ६० प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । महानगर भित्रका सिँचाइ सुविधा उपलब्ध भएका अधिकांश क्षेत्रमा रोपाइँ सकिएको र सिँचाइ सुविधा नभएका, पानीका मूल नफुटेका केही … पूरा पढ्नुहोस् »