गुटेरेस नेपालमा – कुन कुन ठाउँपुगे हेनुहोस् तस्विरमा अहिलेसम्मका भेटघाट र घुमफिर

काठमाडौँ । नेपालको चार दिने औपचारिक भ्रमणमा रहेको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस हाल नेपालमा छन् । र आयबाट उनि नेपालको बिभिन्न ठाउँको भ्रमणमा व्यस्त रहेका छन् सोहि बिचमा हालसम्म … पूरा पढ्नुहोस् »

गुटेरेसले नेपाल भ्रमण गरेपछि मात्र परराष्ट्रमन्त्री साउदले अमेरिका भ्रमण गर्ने

काठमाडौं । संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण पछि मात्र परराष्ट्रमन्त्री एनपी साउदको अमेरिकाको भ्रमण गर्ने भएका छन् । संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेरेस आगामी कार्तिक ११ गते राति … पूरा पढ्नुहोस् »

बुध्द एयरका दुई यात्रुलाई हरेक दिन स्मार्टवाच

काठमाडौं । बुध्द एयरले यात्रुहरुका लागि विभिन्न योजना सार्वजनिक गरेको छ । २६ औं वार्षिकोत्सवको अवसरमा बुध्दले हरेक दिन आफ्ना दुई यात्रुलाई स्मार्टवाच दिने भएको छ । ‘आईएमई पे’को संयोजनमा … पूरा पढ्नुहोस् »

चीनबाट सोझै पोखरा विमानस्थलमा हवाई उडान गर्नेबारे छलफल छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनबाट सोझै हवाई उडान गर्ने र दुई देशको हवाई उडानबीच सहकार्य गर्न प्रोत्साहन गर्ने बारेमा सकारात्मक छलफल भएको बताएका छन् । आज … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री प्रचण्ड छेन्दुमा , भोलि स्वदेश फर्किंदै

काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीनको छेन्दु पुगेका छन् ।प्रधानमन्त्री दाहाल तिब्बतको ल्हासाबाट आज बिहानको उडानबाट छेन्दु पुगेका हुन् । छेन्दुमा उनलाई सिचुआन प्रान्तका उपगभर्नर … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री प्रचण्डले गरे छोङछिङ एकेडेमी अफ एग्रिकल्चरल साइन्सेन्सको अवलोकन

बेइजिङ । चीनको साताव्यापी औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मंगलबार छोङछिङ एकेडेमी अफ एग्रिकल्चरल साइन्सेन्सको अवलोकन गरेका छन् । मंगलबार बिहान छोङछिङ पुगेका प्रधानमन्त्री प्रचण्डले एकेडेमी अफ एग्रिकल्चरल … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री प्रचण्ड छोङछिङमा

बेइजिङ । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’आज छोङछिङ पुगेका छन् । उनलाई छोङछिङमा सो महानगरका उपप्रमुख डाङ यानजेङ र चाङ गउजीले छोङछिङ विमानस्थलमा स्वागत गरे ।प्रधानमन्त्रीले आज … पूरा पढ्नुहोस् »

अमेरिका जानुअघि राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

काठमाडौं । अमेरिका हुँदै चीन भ्रमणमा निस्किनु अगाडि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । राष्ट्रपतिलाई भेट्न आज (शनिबार) बिहान उनी शीतल निवास पुगेका हुन् … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री प्रचण्ड आज न्यूयोर्क प्रस्थान गर्दै

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्यूयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्यसतर्फ प्रस्थान गर्दैछन् । उनले २१ सेप्टेम्बरमा … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री प्रचण्डले अमेरिका चीन भ्रमण जानुअघि संसद्लाई के भने ? ( पूर्णपाठ )

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकाको न्युयोर्क र चीन भ्रमणको समयावधि छोटो भएकाले न्युयोर्कबाट सिधै चीन जान लागेको बताएका छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले भ्रमणको तालिका र भेटघाट … पूरा पढ्नुहोस् »