स्टुडेन्ट इन्गेजमेन्ट टुर २०२५ मा अन्तर्राष्ट्रिय अध्ययनबारे जानकारी प्रदान

काठमाडौँ । ‘ब्रिज इन्टरनेशनल एजुकेशनल कन्सल्टेन्सीद्वारा आयोजित स्टुडेन्ट इन्गेजमेन्ट टुर २०२५को समापन कार्यक्रम नयाँ बानेश्वरस्थित कर्पोरेट कार्यालयमा सम्पन्न भएको छ । ब्रिटिस काउन्सिल नेपालकी कन्ट्री एक्जाम्स डाइरेक्टर तथा जनरल म्यानेजर … पूरा पढ्नुहोस् »

भिजिट भिसामा जुनसुकै देश जान अनलाईनबाटैआवेदन दिन मिल्ने

काठमाडौं । नेपाली युवाहरुले नेपालकै पहिलो अनलाइन भिसा आवेदन पोर्टल संचालनमा ल्याएका छन्। ट्राभल व्यवसायमा करिब एक दशकदेखि क्रियाशील युवा उद्यमीहरुको समूहले यो पोर्टल निर्माण गरेको हो। नेपेक्स ट्राभल्स नामक … पूरा पढ्नुहोस् »

टेक एण्ड पे पीपीए संशोधनमा सरकार गम्भीर नभएपछि इप्पानले आन्दोलनको घोषणा

काठमाण्डौं । टेक एण्ड पे पीपीए सम्बन्धी प्रावधान हटाउने सम्बन्धमा अर्थमन्त्री सकारात्मक नभएपछि इप्पानले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। नेपालको विद्युत उत्पादन क्षमता ३६०० मेगावाट पुग्दा निजी क्षेत्रको हिस्सा ८० … पूरा पढ्नुहोस् »

पाठकलाई पक्राउ नगर्न उच्च अदालतको आदेश

काठमाडौं । पत्रकार दिलभुषण पाठकलाई उच्च अदालतका न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र टीकाराम आचार्यको इजलासले पक्राउ नगर्न आदेश दिएको छ । निवेदकले सम्प्रेषित गरेको सामग्रीबाट कसूर भएको भनी परेको जाहेरीको आधारमा … पूरा पढ्नुहोस् »

फिलिपिन्सका लागि नेपालको गैरआवासीय राजदूत नियुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मलेसियाका राजदूत डा. नेत्रप्रसाद तिम्सिनालाई गणतन्त्र फिलिपिन्सका लागि नेपालको गैरआवासीय राजदूत पदमा नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा (१) … पूरा पढ्नुहोस् »

‘देश खालि भएको छैन’

युवाहरू सबै विदेश गए, देश खालि भयो भन्ने बारे आज भोली हरेक चोक, गल्ली, सडक, घर र बस्तीमा निकै चर्चाको विषय बनेको छ। यहाँसम्म त ठिकै थियो नेपालको संसद्मा समेत … पूरा पढ्नुहोस् »

असारे विकास विनाशको कारक

काठमाडौँ । असार महिना सुरु भएसँगै धेरैको खेतीपाती सुरु भएको छ । कृषिमा आधारित व्यवसाय गर्नेहरूका लागि यो महिना जति महत्त्वपूर्ण छ, त्यति नै उद्योग, व्यापार, सेवा क्षेत्र आदिमा काम … पूरा पढ्नुहोस् »

रास्वपा र समाजवादीले नैतिकता सिकाउने ? : सांसद बस्नेत

काठमाडौँ — नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य जितजंग बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा (एकीकृत समाजवादी) ले नैतिकता सिकाएको भन्दै टिप्पणी गरे। बिहीबार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले एकीकृत … पूरा पढ्नुहोस् »

नेपाल वायुसेवा निगमले माग्यो ४४ जना कर्मचारी

काठमाण्डौं । नेपाल वायुसेवा निगमले बिहीबार सूचना प्रकाशन गर्दै कर्मचारी माग गरेको छ। निगमले जारी गरेको सूचनाअनुसार प्राविधिक समूह अन्तर्गत पाँचौं, चौथो र तेस्रो तहका लागि करारमा ४४ जना कर्मचारी … पूरा पढ्नुहोस् »

दुर्गम जिल्लाहरुमा ९ रुपैयाँमा नै नुन वितरण भइरहेको छः उर्मिला श्रेष्ठ

साल्ट ट्रेडिङ कर्पोरेशनकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले दुर्गम जिल्लाहरुमा नेपाल सरकारले ढुवानी अनुदानका कारण नुन नौ रुपैयाँमा नै वितरण गरिरहेको बताएकी छन् । बिहीबार बसेको उद्योग, वाणिज्य र श्रम … पूरा पढ्नुहोस् »