‘विद्युत्‌गृह पहिरोले पुरिँदा एकजना बेपत्ता

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा रहेको घारखोला जलविद्युत् आयोजनाको विद्युत्‌गृहमा आज बिहान पहिरोले पुरिँदा एकजना बेपत्ता र एकजना घाइते भएका छन् । विद्युत्‌गृहका कामदार अन्नपूर्ण–६ का ५५ वर्षीय दीपक … पूरा पढ्नुहोस् »

आधुनिक प्रविधिसँगै हाम्रो मौलिक कला, संस्कृति र परम्परालाई जोगाउनुपर्छ’ : मुख्यमन्त्री बानियाँ

काठमाडौं । श्री उन्मत्तेश्वर महादेव मन्दिरमा आयोजित कार्यक्रममा बोल्दै बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आधुनिक प्रविधिको प्रयोगसँगै त्यसको सदुपयोग गर्नुपर्ने र प्रविधिको विकासका क्रममा आफ्नो मौलिक कला, संस्कृति तथा परम्परा … पूरा पढ्नुहोस् »

भक्तपुरको सुधार गृहमा एक जनाको मृत्यु, आफन्तको प्रदर्शन

भक्तपुरको सुधार गृहमा एक जना पुरूषको मृत्यु भएको छ। आइतबार बिहान करिब ४ बजेतिर सूर्यविनायक नगरपालिका १ सिरूटारमा रहेको एक सुधार गृहमा उपचाररत पुरूषको मृत्यु भएको हो। जिल्ला प्रहरी परिसर … पूरा पढ्नुहोस् »

असोजमा ‘नेपाल फिनटेक एक्स्पो-२०२६’ आयोजना हुने

काठमाडौं । नेपालको फिनटेक क्षेत्रको विकास र डिजिटल रूपान्तरणलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ आगामी असोजमा ‘नेपाल फिनटेक एक्स्पो २०२६’ को दोस्रो संस्करण आयोजना हुने भएको छ । फिनटेक क्षेत्रको छाता … पूरा पढ्नुहोस् »

आज देशभर वर्षाको सम्भावना, पाँच प्रदेशका केही स्थानमा भारी वर्षाको चेतावनी

काठमाण्डौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज विभिन्न स्थानमा वर्षासँगै केही क्षेत्रमा भारी वर्षाको सम्भावना देखिएको छ। भारी वर्षाका कारण बाढी, पहिरो तथा भूक्षयको जोखिम बढ्न सक्ने भन्दै … पूरा पढ्नुहोस् »

राष्ट्रिय परिचयपत्रको औचित्यको सम्बन्धमा चलेको बहश

अहिले राष्ट्रिय परिचयपत्रको औचित्यको सम्बन्धमा पक्ष र विपक्षमा व्यापक बहश चलेको छ । सामाजिक अभियन्ता,बुद्धिजिवि,चलचित्रकर्मि,अधिवक्ता यसको विपक्षमा बहश गरिरहनु भएको छ । सरकार नागरिकले खाना खाँदापनि यो परिचयपत्र चाहिन्छ भनेर … पूरा पढ्नुहोस् »

आर्थिक अभावका कारण उच्च शिक्षाबाट वञ्चित हुनुपर्ने अवस्था अन्त्य गर्न प्रदेश सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री बानियाँ

काठमाडौं । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आर्थिक अभावका कारण उच्च शिक्षाबाट वञ्चित हुनुपर्ने अवस्था अन्त्य गर्न प्रदेश सरकार प्रतिबद्ध … पूरा पढ्नुहोस् »

‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’मा खल्ती प्रयोगकर्ता स्वतः सहभागी

काठमाडौं । नेपाल सरकार, अर्थ मन्त्रालयअन्तर्गतको आन्तरिक राजस्व विभागले सञ्चालन गरेको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम, २०८३’ मा अब आईएमई खल्ती लिमिटेड (खल्ती) का प्रयोगकर्ताले पनि सहज रूपमा सहभागिता जनाउन सक्ने … पूरा पढ्नुहोस् »

हुलास फिनसर्भको वितरणयोग्य नाफा ७७ करोड रूपैयाँ, लाभांश क्षमता ९३ प्रतिशत

काठमाडौं । व्यवसायी शेखर गोल्छाको हुलास फिनसर्भ हायर पर्चेजले गत आर्थिक वर्षमा ३९ करोड ८७ लाख २३ हजार रुपैयाँ खुद नाफा गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको सोही अवधिको … पूरा पढ्नुहोस् »

नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेजको ४२.१०५ प्रतिशत लाभांश घोषणा

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेजले लाभांश घोषणा गरेको छ । नर्भिक हस्पिटलको साउन १९ गते बसेको सञ्चालक समितिको बैठकले ४२.१०५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । नर्भिकले … पूरा पढ्नुहोस् »