देभको इन्जिनियरिङमा घरको नक्सा डिजाइन गराउँदा ३३ प्रतिशत छुट

काठमाडौं । आवासीय घरको नक्सा डिजाइनदेखि राष्ट्रिय भवन संहिताले तोके बमोजिमको संरचना निर्माण र फिनिसिङसम्मको सम्पूर्ण काम सकेर धरधनीलाई साँचो हस्तान्तरण गर्दै आएको देभको इन्जिनियरिङ एन्ड बिल्डर्स प्रा.लि. (Devco Engineering … पूरा पढ्नुहोस् »

नयाँ आमसञ्चार विधेयकले मिडियालाई उद्योगका रूपमा व्यवस्थित गर्दै

काठमाडौं । सरकारले दशकौं पुराना सञ्चार सम्बन्धी कानुनहरूलाई प्रतिस्थापन गरी एकीकृत ‘राष्ट्रिय आमसञ्चार विधेयक’ ल्याउने प्रक्रिया अगाडि बढाएको छ । सूचना तथा सञ्चार मन्त्रालयले राष्ट्रिय आमसञ्चार सम्बन्धि विधेयकको अवधारणा सार्वजनिक … पूरा पढ्नुहोस् »

फिल्म ‘कार्की साहिँला’को पहिलो गीत ‘लग्यौ परान’ सार्वजनिक, जितु र प्रियानाको लोभलाग्दो केमेस्ट्री

काठमाडौँ । आगामी असोज २ गतेदेखि देशभर प्रदर्शनमा आउने नेपाली फिल्म कार्की साहिँला’ को पहिलो गीत ‘लग्यौ परान’ सार्वजनिक गरिएको छ। मङ्गलवार आयोजित पत्रकार सम्मेलनमार्फत निर्माण टिमले फिल्मको प्रचारप्रसारको सुरुआत … पूरा पढ्नुहोस् »

पूँजीबजार सुधारका लागि धितोपत्र बोर्डले बनायो छुट्टाछुट्टै दुई समिति

काठमाण्डौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आर्थिक वर्ष २०८३।८४ को पूँजीबजार नीति तथा बजेटमा उल्लेख गरिएका सुधारका कार्यक्रम कार्यान्वयनलाई तीव्रता दिँदै प्राथमिक बजार र दोस्रो बजार सुधारका लागि दुई … पूरा पढ्नुहोस् »

नेपाल लिकर्सका सीईओ अवनीश सिंगापुरमा ‘सीईओ अफ द इयर’ अवार्डबाट सम्मानित

काठमाडौं । नेपाल लिकर्स प्रालिका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अवनीश वीर सिंह तुलाधार प्रतिष्ठित ‘सीईओ अफ द इयर’ अवार्डबाट सम्मानित भएका छन् । सिंगापुरमा आयोजित ‘एशिया बिजनेस लिडर्स अवार्ड्स’मा उनलाई … पूरा पढ्नुहोस् »

सरकारमा दाबी गर्नुस्, कि मलाई विश्वासको मत दिनुस् : मुख्यमन्त्री बानियाँ

काठमाण्डौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशको राजनीतिक संकट समाधानका लागि दलहरूसँग दुई विकल्प प्रस्तुत गरेका छन्। मुख्यमन्त्री बानियाँले सोमबार बसेको सर्वदलीय बैठकमा ‘बहुमत जुटाएर सरकार गठनको दाबी गर्नुस्, … पूरा पढ्नुहोस् »

सीएनआई युवा उद्यमी मञ्चको नयाँ कार्यसमिति चयन, उत्कृष्ट योगदानकर्तालाई सम्मान

काठमाडौ । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाईईएफ) को आठौँ वार्षिक साधारण सभा काठमाडौंको लाजिम्पाटस्थित होटल र्याडिसनमा सम्पन्न भएको छ। कार्यक्रममा प्रतिष्ठित व्यक्तित्व, सरकारी अधिकारी, कूटनीतिज्ञ, उद्योगी–व्यवसायी तथा देशभरका … पूरा पढ्नुहोस् »

एपिआइएनआइसी फाउन्डेसनद्वारा बागलुङमा सञ्चालित डिजिटल शिक्षा पहलको दीर्घकालीन प्रभाव अवलोकन

बागलुङ । नेपाल इन्टरनेट फाउन्डेसन (एनआइएफ) ले एपिआइएनआइसी फाउन्डेसन को उदार सहयोगमा बागलुङ जिल्लामा सञ्चालित ‘डिजिटल विभाजन न्यूनीकरण ः सूचना तथा सञ्चार प्रविधि (आइसिटी) मार्फत ग्रामीण विद्यालयहरूको सबलीकरण’ नामको परियोजनाको … पूरा पढ्नुहोस् »

बाल अनलाइन सुरक्षाका लागि नीति, कानुन र समन्वय अपरिहार्य छ : मुख्यमन्त्री बानियाँ

ललितपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बालबालिकाको सुरक्षित डिजिटल भविष्य सुनिश्चित गर्न समयानुकूल नीति, प्रभावकारी कानुनी व्यवस्था र सबै सरोकारवालाबीच सुदृढ समन्वय अपरिहार्य रहेको बताएका छन्। ललितपुरको जावलाखेलस्थित प्रदेश … पूरा पढ्नुहोस् »

भियतनामको प्रतिष्ठित ‘आउटस्ट्यान्डिङ अवार्ड’बाट अवैतनिक महावाणिज्यदूत राजेशकाजी श्रेष्ठ सम्मानित

काठमाडौं । नेपालका लागि भियतनामका अवैतनिक महावाणिज्यदूत राजेशकाजी श्रेष्ठ भियतनामको परराष्ट्र मन्त्रालयद्वारा प्रदान गरिने प्रतिष्ठित ‘आउटस्ट्यान्डिङ अवार्ड’ बाट सम्मानित भएका छन्। मन्त्रालयले प्रमाणपत्रसहित उक्त सम्मान प्रदान गर्दै नेपाल–भियतनाम सम्बन्ध सुदृढ … पूरा पढ्नुहोस् »