भियतनामको प्रतिष्ठित ‘आउटस्ट्यान्डिङ अवार्ड’बाट अवैतनिक महावाणिज्यदूत राजेशकाजी श्रेष्ठ सम्मानित
काठमाडौं । नेपालका लागि भियतनामका अवैतनिक महावाणिज्यदूत राजेशकाजी श्रेष्ठ भियतनामको परराष्ट्र मन्त्रालयद्वारा प्रदान गरिने प्रतिष्ठित ‘आउटस्ट्यान्डिङ अवार्ड’ बाट सम्मानित भएका छन्। मन्त्रालयले प्रमाणपत्रसहित उक्त सम्मान प्रदान गर्दै नेपाल–भियतनाम सम्बन्ध सुदृढ … पूरा पढ्नुहोस् »

















