आज नवरात्रको आठौँ दिन, महागौरीको पूजा गरिँदै

नवरात्रको आठौँ दिन आज महागौरीको पूजाआजा गरिन्छ । दुर्गापूजाको आठौँ स्वरूप महागौरीको पूजाको पनि आफ्नो छुट्टै विधिविधान रहेको पाइन्छ । यिनको शक्ति अमोघ रहेको छ भने यिनको उपासनाद्वारा भक्तको पूर्वसञ्चित … पूरा पढ्नुहोस् »

वेस्ट इन्डिजविरुद्धको शृंखला नेपाललाई, नेपाली क्रिकेटकै ऐतिहासिक जित

युएइ । आसिफ र जोराको अर्धशतकले पूर्व टी-२० विश्व च्याम्पियन वेष्ट इन्डिजको हारको लागि आधार तयार गर्यो ।नेपालले ६ विकेट गुमाएर १७३ (आसिफ ६८, जोरा ६३, होसेन २–२१) वेस्ट इन्डिज ८६ (होल्डर २१, … पूरा पढ्नुहोस् »

आज देशभर बदली रहने सम्भावना

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभर बदली रहने सम्भावना रहेको जनाएको छ । यस्तै केही स्थानमा वर्षा हुने सम्भावना देखिएको छ। महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशमा … पूरा पढ्नुहोस् »

गृहमन्त्री अर्याललाई ध्रुब थापाको खुलापत्र

जेनजी आन्दोलनको जगमा भर्खर सरकार बनेको छ । अहिले यहाँहरूलाई भ्याइनभ्याइ होला, अतः यो दसैँको मुखमा यहाँलाई भेटेर आफ्ना कुरा राख्नुभन्दा पनि सबैलाई जानकारी हुने गरी सामाजिक सञ्जाल मार्फत यो … पूरा पढ्नुहोस् »

बडा दशैं २०८२ को शुभकामना

लक्ष्य पूरा गर्नु पर्छअकन्टक भाव हाम्रोनयाँ रुप नयाँ साथस्थिर मिल्नु पर्छ राम्रो ।१ बढौं साथि सधै हामिहित चित्त भावनामाबडा दशै शौभाग्यकोशुभ लाभ कामना ।२ अल्झिएर बस्नुहुन्नगरौं जब हित कर्मबडा दशै … पूरा पढ्नुहोस् »

गोरखाको फूलपाती यसरी भित्र्याइयो हनुमान ढोकामा

काठमाण्डौं । गोरखा दरबारबाट पठाइएको फूलपाती सोमबार साँझ काठमाडौंको हनुमान ढोकामा भित्र्याइएको छ। सोमबार बिहान ७ः३० बजे बा २ झ ३८८२ नम्बरको गाडीमा राखेर गोरखा दरबारका सुसारेहरूले विधिपूर्वक पूजाअर्चना गरी … पूरा पढ्नुहोस् »

निर्वाचनमा जुटौं,नगराउने खतरा चिरौं – महामन्त्री शर्मा

काठमाण्डौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सबै जना निर्वाचनका लागि जुट्नुपर्ने बताएका छन्। महामन्त्री शर्मा पछिल्लो ६ दिनमा ९ वटा जिल्लामा पुगेका छन्। उनले ती जिल्लामा भेटघाटका क्रममा ९ … पूरा पढ्नुहोस् »

फरार कैदीबन्दीलाई फर्किएर आउन नक्खु कारागारको आग्रह

ललितपुर । ललितपुरस्थित नक्खु कारागारले फरार कैदीबन्दीलाई फर्किएर आउन आग्रह गरेको छ । एक सूचना जारी गरी ‘जेन(जी’ प्रदर्शनका क्रममा भदौ २४ गते फरार भएका कैदीलाई फर्किएर आउन कारागार प्रशासनले … पूरा पढ्नुहोस् »

सेनाद्वारा टुँडिखेलमा फूलपाती बढाइँ गरिँदै, राष्ट्रपति र प्रधानमन्त्री सहभागी हुने

काठमाडौं । नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा आज दिउँसो फूलपाती बढाइँको आयोजना गर्दैछ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा हुने उक्त समारोहमा सेनाले राइफलबाट लहरे र एकठ्ठा तथा तोपबाट पनि … पूरा पढ्नुहोस् »

अर्घाखाँचीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु

काठमाडौं । अर्घाखाँचीमा आज बिहान जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला सदरमुकाम सन्धिखर्कबाट गुल्मीको पुर्कोटतर्फ जाँदै गरेको लु १ ज ४७२४ नम्बरको जिप आज बिहान करिब … पूरा पढ्नुहोस् »