निर्वाचनमा जुटौं,नगराउने खतरा चिरौं – महामन्त्री शर्मा

काठमाण्डौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सबै जना निर्वाचनका लागि जुट्नुपर्ने बताएका छन्। महामन्त्री शर्मा पछिल्लो ६ दिनमा ९ वटा जिल्लामा पुगेका छन्। उनले ती जिल्लामा भेटघाटका क्रममा ९ … पूरा पढ्नुहोस् »

फरार कैदीबन्दीलाई फर्किएर आउन नक्खु कारागारको आग्रह

ललितपुर । ललितपुरस्थित नक्खु कारागारले फरार कैदीबन्दीलाई फर्किएर आउन आग्रह गरेको छ । एक सूचना जारी गरी ‘जेन(जी’ प्रदर्शनका क्रममा भदौ २४ गते फरार भएका कैदीलाई फर्किएर आउन कारागार प्रशासनले … पूरा पढ्नुहोस् »

सेनाद्वारा टुँडिखेलमा फूलपाती बढाइँ गरिँदै, राष्ट्रपति र प्रधानमन्त्री सहभागी हुने

काठमाडौं । नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा आज दिउँसो फूलपाती बढाइँको आयोजना गर्दैछ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा हुने उक्त समारोहमा सेनाले राइफलबाट लहरे र एकठ्ठा तथा तोपबाट पनि … पूरा पढ्नुहोस् »

अर्घाखाँचीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु

काठमाडौं । अर्घाखाँचीमा आज बिहान जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला सदरमुकाम सन्धिखर्कबाट गुल्मीको पुर्कोटतर्फ जाँदै गरेको लु १ ज ४७२४ नम्बरको जिप आज बिहान करिब … पूरा पढ्नुहोस् »

एमाले सचिवालय बैठकमा सरकारलाई विस्थापित गर्ने गरी भएको जेन–जी आन्दोलनको सामान्य समीक्षा गर्ने

भक्तपुर । नेकपा एमाले सचिवालय बैठकमा पार्टी पुनर्गठनको विषय उठेको छ। जेन–जी आन्दोलनपछि पहिलो पटक बसेको एमाले सचिवालय बैठकमा बोल्ने अधिकांश सदस्यहरूले पार्टी पुनर्गठनको कुरा उठाएको एक पदाधिकारीले बताए। आइतबार … पूरा पढ्नुहोस् »

आज घर घरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर घरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई … पूरा पढ्नुहोस् »

ओलीसहित पाँच जनाको पासपोर्ट रोक्का गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सहित पाँच जनाको पासपोर्ट रोक्का गर्ने निर्णय गरेको छ । जेन–जी आन्दोलन दमनवारे जाँचबुझ गर्न गठित आयोगको सिफारिसमा उनीहरूलाई विदेश जान रोक लगाएको … पूरा पढ्नुहोस् »

सिद्धार्थ हस्पिटालिटीलाई तीन विधामा साउथ एसियन ट्राभल अवार्ड

काठमाण्डौं । सिद्धार्थ हस्पिटालिटी यस वर्षको साउथ एसियन ट्राभल अवार्ड (साटा) २०२५ मा तीनवटा प्रतिष्ठित अवार्डबाट सम्मानित भएको छ। चार तारे होटल स्तरोन्नतिको अन्तिम चरणमा रहेको चितवनको चुम्लिङटारस्थित सिद्धार्थ रिभरसाइड … पूरा पढ्नुहोस् »

हर्क साम्पाङले दिए दल दर्ताको निवेदन

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले दल दर्ताको निवेदन दिएका छन् । उनले निर्वाचन आयोगमा राष्ट्रिय श्रम संस्कृति पार्टी दर्ताका लागि निवेदन दिएका हुन् । आगामी फागुन २१ गते … पूरा पढ्नुहोस् »

चुच्चेपाटीको भाटभटेनीमा जलेका ७ वटा शव छुँदै धुलो हुने अवस्थामा

काठमाडौं । चुप्चेपाटीस्थित भाटभटेनी सुपर मार्केटमा गत २४ भदौमा भएको आगजनीमा परेर जलेका शवको पहिचान गर्न कठिनाइ हुने भएको छ । त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभागका प्रमुख डा गोपाल चौधरीका … पूरा पढ्नुहोस् »