अनलाइन सट्टेबाजी हुने दुई लाख बढी वेबसाइट प्राधिकरणले गर्‍यो बन्द

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले अनलाइन सट्टेबाजी (बेटिङ) र अवैधानिक वित्तीय कारोबार हुने दुई लाखभन्दा धेरै वेबसाइट तथा एप बन्द गरेको छ। सरकारले गत चैत १३ मा जारी गरेको शासकीय … पूरा पढ्नुहोस् »

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौं । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा खरिद वा राख्न नेपाल सरकारबाट स्वीकृति प्राप्त गरेका कम्पनी, उद्योग, प्रतिष्ठान तथा संस्थाको स्थलगत अनुगमन तथा निरीक्षण गरी प्रतिवेदन पेश … पूरा पढ्नुहोस् »

केएमसी हाटबजार सम्पन्न, सिक्ने हात र कमाउने आँटलाई व्यवहारमा उतार्ने अभ्यास

काठमाडौं । काठमाडौं मोडल कलेजमा केएमसी एन्टरप्रेनरसिप क्लब तथा केएमसी मिडिया रिचआउट क्लबको आयोजनामा र केएमसी स्टुडेन्ट क्वालिटी सर्कलको संयोजनमा ‘केएमसी हाटबजार २०८३’ सम्पन्न भएको छ। ‘सिक्ने हात, कमाउने आँट’ … पूरा पढ्नुहोस् »

चन्द्र ढकालको ‘फेक भिडियो’ बनाएर भ्रम फैलाइयो

काठमाडौँ । आईएमई ग्रुपका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चन्द्र ढकालले कृत्रिम बुद्धिमत्ता(एआई) निर्मित भिडियो बनाएर भ्रम फैलाइएकोप्रति असन्तुष्टि जनाएका छन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै … पूरा पढ्नुहोस् »

पीपीपी मोडलमा हस्तकला बोर्ड गठन गर्न प्रधानमन्त्री सकारात्मक

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र साह निजी तथा सरकारी साझेदारी (पीपीपी) मोडलमा हस्तकला विकास बोर्ड गठन गर्न सकारात्मक भएका छन् । बुधबार हस्तकला व्यवसायी महासंघका प्रतिनिधिले प्रधानमन्त्रीसँगको भेटमा पीपीपी मोडलमा हस्तकला … पूरा पढ्नुहोस् »

संविधानसभा सदस्य विनोद पहाडीको नेतृत्वमा ‘दलित नागरिक अभियान नेपाल’को घोषणा

काठमाडौं । संविधानसभा सदस्य विनोद पहाडीको नेतृत्वमा ‘दलित नागरिक अभियान नेपाल’को घोषणा भएको छ । बुधबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी जातीय विभेद, छुवाछूत, हिंसा तथा सामाजिक अन्यायविरुद्ध … पूरा पढ्नुहोस् »

दोलखामा पहिरो जाँदा एकजना बेपत्ता

काठमाडौं । दोलखामा पहिरो जाँदा एकजना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा तसमान तामाङ रहेको प्रहरीले जनाएको छ । आज बिहान साढे २ बजे गौरीशंकर गाउँ पालिका–९ स्थित सिर्पिङ खोला … पूरा पढ्नुहोस् »

नयाँ पुस्तालाई अध्ययन, अनुसन्धान र वैचारिक राजनीतिप्रति आकर्षित गर्न यस्ता कृतिले महत्वपूर्ण भूमिका खेल्नेछ : मुख्यमन्त्री बानियाँ

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले लोकतान्त्रिक मूल्य, नैतिकता र विचारको राजनीतिलाई पुनर्जीवित गर्न पुस्तकमार्फत हुने बौद्धिक बहसको महत्वपूर्ण भूमिका रहेको बताएका छन्। कांग्रेसका महामन्त्री गुरुराज घिमिरेद्वारा लिखित ‘बुद्ध, … पूरा पढ्नुहोस् »

भी.पी. अग्रवाल फाउन्डेशनद्वारा सामुदायिक विद्यालयका ५ शिक्षक पुरस्कृत

काठमाडौँ । शिक्षासेवी, अध्यता, समाजसेवी तथा संविधानसभा सदस्य स्वर्गीय प्रा.डा.भी.पी. अग्रवालको नाममा स्थापना भएको भी.पी. अग्रवाल साइन्स फाउन्डेसनले देशभरका सामुदायिक विद्यालयमा अध्यापन गराउने उत्कृष्ट ५ जना शिक्षकलाई जनही २ लाख … पूरा पढ्नुहोस् »

साउनको पहिलो सोमबार बिहान ३ बजेदेखि पशुपतिनाथका चारै ढोका खुला

काठमाडौँ । यस वर्षको साउनको पहिलो सोमबार आज बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो लागेको छ। बिहान ३ः०० बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका सदस्य … पूरा पढ्नुहोस् »