नयाँ पुस्तालाई अध्ययन, अनुसन्धान र वैचारिक राजनीतिप्रति आकर्षित गर्न यस्ता कृतिले महत्वपूर्ण भूमिका खेल्नेछ : मुख्यमन्त्री बानियाँ

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले लोकतान्त्रिक मूल्य, नैतिकता र विचारको राजनीतिलाई पुनर्जीवित गर्न पुस्तकमार्फत हुने बौद्धिक बहसको महत्वपूर्ण भूमिका रहेको बताएका छन्। कांग्रेसका महामन्त्री गुरुराज घिमिरेद्वारा लिखित ‘बुद्ध, … पूरा पढ्नुहोस् »