अनिरुद्धाचार्य महाराजले शनिबारदेखि पशुपति कोटिहोममा कथावाचन गर्ने

काठमाडौँ । चर्चित कथावाचक अनिरुद्धाचार्य महाराजले भोलि शनिबारदेखि पशुपतिमा जारी कोटिहोममा कथावाचन गर्ने भएका छन् । मानव सेवा फाउण्डेसनले आयोजना गरेको कोटिहोम महायज्ञमा भारतका लोकप्रिय कथावाचक अनिरुद्धाचार्यले श्रीमद्भागवत कथा प्रवचन … पूरा पढ्नुहोस् »

आज गुरुपूर्णिमा, गुरुजनप्रति सम्मान भाव प्रकट गरी मनाइँदै

काठमाडौं । आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरुपूर्णिमा पर्व मनाइँदैछ। ‘गु’को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश … पूरा पढ्नुहोस् »

हरिशयनी एकादशीको दिन कालीगण्डकीमा स्नान गर्नेको घुइँचो

पर्वत । हिन्दुहरूको पवित्र पर्व हरिशयनी एकादशीको दिन आज सम्पूर्ण हिन्दुहरुले आ-आफ्नो घरमा तुलसीको बिरुवा रोपेर चतुर्मास व्रत थालनी गरिँदैछ । आजैदेखि चतुर्मास पर्व पनि शुरु हुँदैछ । पवित्र पर्व … पूरा पढ्नुहोस् »

आज हरिशयनी एकादशी, घरघरमा तुलसीको बिरुवा सारिँदै

काठमाडौं । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजाआराधना आजदेखि सुरू हुँदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा … पूरा पढ्नुहोस् »

देशभर आज साउने सङ्क्रान्तिका रुपमा मनाइँदै, आज लुतो फाल्ने दिन

काठमाडौँ । आज साउने सङ्क्रान्ति, देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदै छ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन देशभर … पूरा पढ्नुहोस् »

कृषि विकास बैंकद्वारा राधाकृष्ण मन्दिरलाई फर्निचर सामग्री हस्तान्तरण

काठमाण्डौं । कृषि विकास बैंकले काठमाडौंको नागार्जुन १ स्थित श्री राधाकृष्ण मन्दिरलाई फर्निचर सामग्री सहयोग गरेको छ । कम्पनीले उक्त मन्दिरलाई हालै संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत १ लाख रुपैयाँ … पूरा पढ्नुहोस् »

बकर इदले सहिष्णुताको संस्कृतिलाई सबल बनाएको छ ः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले नेपालको धार्मिक विविधतालाई समृद्ध तुल्याउन तथा सहिष्णुता एवं सहकार्यको संस्कृतिलाई सबलीकृत तुल्याउन बकर इद (अल अजहा) को महत्वपूर्ण भूमिका रहेको बताएका छन् । इस्लाम धर्मालम्बीको ठूलो … पूरा पढ्नुहोस् »

तुलाधरको मूर्तीकलाले जित्यो एक लाख पुरस्कार

काठमाडौं । ललितपुरको बुङ्मतीका सुरेश लवट तुलाधरले परम्परागत मूर्तिकला साधनामा २० वर्ष खर्चिसकेका छन् । परम्परागत कला सिर्जना होमिनेमा उनी चौँथो पुस्तामा छन् । पुस्तान्तरण हुँदै आएको कलाको बिँडो उनीपछिको … पूरा पढ्नुहोस् »

पशुपतिनाथ मन्दिरका चारै ढोका असार १ गतेदेखि खोलिने

काठमाडौं । पशुपतिनाथका चारवटै ढोका असार १ गतेदेखि खोलिने भएको छ । पशुपतिनाथ दर्शन गर्ने पर्यटकको संख्या बढ्दै गएका कारण असार १ गतेदेखि पशुपतिनाथका चारवटै ढोका खोल्न लागिएको पशुपति क्षेत्र … पूरा पढ्नुहोस् »

पशुपतिको बनकालीमा साउन महिनाभरि ऐतिहासिक कोटीहोम महायज्ञ हुने

काठमाडौं । विश्वका हिन्दुधर्मालम्बीहरुको आस्थाको प्रमुख केन्द्र पशुपतिनाथस्थित बनकालीमा ऐतिहासिक बिशाल कोटीहोम यज्ञ गरिने भएको छ । मानव सेवा फाउन्डेसनको संयोजकत्वमा एक दर्जन सङ्घ–संस्थाको आयोजनामा कोटी होम महायज्ञ सञ्चालन हुने … पूरा पढ्नुहोस् »