जनैपूर्णिमाका अवसरमा लाग्ने मेलाका लागि सिङ्गारिँँदै गोसाइँस्थान

धुलिखेल । जिल्लाको बनेपा नगरपालिका–६ स्थित धार्मिक पर्यटकीयस्थल गोसाइँस्थानमा साउन शुक्लपूर्णिमा अर्थात् जनैपूर्णिमा तथा रक्षाबन्धनका अवसरमा लाग्ने मेलाका लागि सो स्थल सिङ्गारिएको छ । बनेपाको बुडोलबाट सडक दायाँबायाँ व्यापारिक चहलपहल … पूरा पढ्नुहोस् »

साउनको अन्तिम सोमबार- दिउँसोसम्म एक लाख बढि भक्तजनले गरे पशुपतिनाथ दर्शन

काठमाडौं । आज साउनको अन्तिम सोमबार पशुपतिनाथसहित देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ। पशुपतिनाथमा बिहान ४ बजेदेखि आएका दर्शनार्थी तथा बोलबम यात्रामा निस्केका करिब डेढलाख भक्तजनले दिउँसो भित्र दर्शन … पूरा पढ्नुहोस् »

मच्छेगाउँमा भदौ १४ र १५ गते राष्ट्रिय लाखे नाच महोत्सव

काठमाडौं । यसपालीको राष्ट्रिय लाखे नाच महोत्सव भदौ १४ र १५ मा गरिने भएको छ । नेपाल सांस्कृतिक कला मन्दिर,मच्छेगाउँले चन्द्रागिरी नगरपालिका–९ मच्छेगाउँमा हरेक बर्ष आयोजना गर्दै आएको राष्ट्रिय लाखे … पूरा पढ्नुहोस् »

स्वयम्भूमा भोलिदेखि एक महिना जारी रहने मेलाको सम्पूर्ण तयारी पूरा

काठमाडौं । स्वयम्भूमा भोलि सोमबारदेखि एक महिनासम्म जारी रहने मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले विश्व सम्पदा स्वयम्भू तथा त्यस आसपास क्षेत्रका सम्पदा स्थलमा … पूरा पढ्नुहोस् »

अनिरुद्धाचार्य महाराजले शनिबारदेखि पशुपति कोटिहोममा कथावाचन गर्ने

काठमाडौँ । चर्चित कथावाचक अनिरुद्धाचार्य महाराजले भोलि शनिबारदेखि पशुपतिमा जारी कोटिहोममा कथावाचन गर्ने भएका छन् । मानव सेवा फाउण्डेसनले आयोजना गरेको कोटिहोम महायज्ञमा भारतका लोकप्रिय कथावाचक अनिरुद्धाचार्यले श्रीमद्भागवत कथा प्रवचन … पूरा पढ्नुहोस् »

आज गुरुपूर्णिमा, गुरुजनप्रति सम्मान भाव प्रकट गरी मनाइँदै

काठमाडौं । आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरुपूर्णिमा पर्व मनाइँदैछ। ‘गु’को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश … पूरा पढ्नुहोस् »

हरिशयनी एकादशीको दिन कालीगण्डकीमा स्नान गर्नेको घुइँचो

पर्वत । हिन्दुहरूको पवित्र पर्व हरिशयनी एकादशीको दिन आज सम्पूर्ण हिन्दुहरुले आ-आफ्नो घरमा तुलसीको बिरुवा रोपेर चतुर्मास व्रत थालनी गरिँदैछ । आजैदेखि चतुर्मास पर्व पनि शुरु हुँदैछ । पवित्र पर्व … पूरा पढ्नुहोस् »

आज हरिशयनी एकादशी, घरघरमा तुलसीको बिरुवा सारिँदै

काठमाडौं । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजाआराधना आजदेखि सुरू हुँदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा … पूरा पढ्नुहोस् »

देशभर आज साउने सङ्क्रान्तिका रुपमा मनाइँदै, आज लुतो फाल्ने दिन

काठमाडौँ । आज साउने सङ्क्रान्ति, देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदै छ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन देशभर … पूरा पढ्नुहोस् »

कृषि विकास बैंकद्वारा राधाकृष्ण मन्दिरलाई फर्निचर सामग्री हस्तान्तरण

काठमाण्डौं । कृषि विकास बैंकले काठमाडौंको नागार्जुन १ स्थित श्री राधाकृष्ण मन्दिरलाई फर्निचर सामग्री सहयोग गरेको छ । कम्पनीले उक्त मन्दिरलाई हालै संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत १ लाख रुपैयाँ … पूरा पढ्नुहोस् »