बोडेका सुजनले तेस्रोपटक जिब्रो छेडेर जात्रा चलाउने

काठमाडौं । मध्यपुरथिमी नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने विश्व प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ मा यस वर्ष तेस्रोपटक स्थानीय २८ वर्षीय सुजनबाग श्रेष्ठले जिब्रो छेडाएर जात्रालाई निरन्तरता … पूरा पढ्नुहोस् »

भक्तपुरमा आजदेखि बिस्केट जात्रा सुरू

भक्तपुर। भक्तपुरमा आजदेखि बिस्का (बिस्केट) जात्रा सुरू भएको छ । बिस्का (बिस्केट) जात्रा तथा नयाँ वर्षको २०८२ को अवसरमा भक्तपुरमा आज शुभकामना र्‍याली निकालिएको हो । बिहीबार बिस्का जात्राको अवसरमा … पूरा पढ्नुहोस् »

राष्ट्रिपति पौडेलद्वारा राम नवमी पर्वको शुभकामना व्यक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राम नवमी पर्व, २०८१ को शुभकामना व्यक्त गरेका छन् । हरेक वर्ष चैत महिनाको शुक्ल पक्षको नवमी तिथिका दिन मर्यादा पुरुषोत्तम भगवान् श्रीरामचन्द्रको जन्मदिनको रूपमा … पूरा पढ्नुहोस् »

देशभरका राम मन्दिरमा भक्तजनको भीड

काठमाडौँ । रामनवमी पर्वका अवसरमा आज बिहानैदेखि देशभरका राम मन्दिरमा भक्तजनको भीड लागेको छ । प्रत्येक वर्ष चैत्र शुक्ल नवमीका दिन रामनवमी पर्व मनाइन्छ । यस उपलक्ष्यमा बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिर, … पूरा पढ्नुहोस् »

भोलि चाड इद उल फितरको अवसरमा सार्वजनिक बिदा

काठमाडौं । सरकारले भोलि (सोमबार) मुस्लिम समुदायको चाड इद उल फितरको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयका एक अधिकारीले बताए । इद उल फितर मुस्लिम समुदायको महत्वपूर्ण चाडमध्ये … पूरा पढ्नुहोस् »

गलेश्वर आश्रमको भित्तेपात्रो (क्यालेन्डर) सार्वजनिक

पोखरा । नेपालकै सुप्रशिद्ध एवं पवित्र तीर्थस्थल देवघाटधामस्थित गलेश्वर आश्रमले सम्पूर्ण तिथि, पर्व र शुभ महुर्तबारे जानकारी दिने गरी २०८२ सालको भित्तेपात्रो (क्यालेन्डर) सार्वजनिक गरेको छ । गलेश्वरधामका पीठाधीश अनन्तश्री … पूरा पढ्नुहोस् »

हर्ष र उमङ्गको क्रीडापर्व फागुपूर्णिमाको सबैलाई शुभकामना : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीप्रति फागुपूर्णिमाको हार्दिक शुभकामना व्यक्त गरेका छन् । सामाजिक सञ्जाल फेसबुकबाट हर्ष र उमङ्गको यो पर्व वसन्तोत्सव र मदनोत्सवसमेत … पूरा पढ्नुहोस् »

होलीमा ट्राफिक चेकिङमा कडाइ, ७५ ठाउँमा बिहानैदेखि मापसे चेकिङ

काठमाडौं । फागुपूर्णिमा अथात् होलीको अवसरमा हुनसक्ने सम्भावित दुर्घटना न्यूनिकरण गर्न ट्राफिक प्रहरीले सवारी चेकजाँचमा कडाइ गर्ने भएको छ । विहीबार फागु पूर्णिमामा हुन सक्ने सडक दुर्घटनालाई मध्यनजरमा राख्दै बिहानैदेखि … पूरा पढ्नुहोस् »

आजदेखि औपचारिक रूपमा होली सुरु

काठमाडौँ । काठमाडौँको हनुमानढोकास्थित बसन्तपुरमा होलीको चीर ठड्याइएको छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिले निर्धारण गरेको विशेष साइतअनुसार आज बिहान ८: ३३ बजे बाजागाजासहित रंगीचंगी ध्वजा र पताकाले सिँगारिएको चीर उठाइएको … पूरा पढ्नुहोस् »

मुस्लिम धर्मावलम्बीहरुको पवित्र महिना रमजान आजबाट सुरु

मुस्लिम धर्मावलम्बीहरुको पवित्र महिना रमजान आज आइतबार बाट सुरु भएको छ । धर्मग्रन्थ कुरआन अवतरित पवित्र महिनाको सुरुवातसँगै मुस्लिम धर्मावलम्बीहरुको पहिलो रोजा (ब्रत) सुरु भएको हो, आज बिहानै सेहरी लिएर … पूरा पढ्नुहोस् »