अहिंसाको उज्यालो प्रकाश, मानवता र करुणाको अमूल्य उपहार गौतम बुद्ध :  प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सबैको मनमा शान्ति, व्यवहारमा करुणा र जीवनमा उज्यालो छाओस् भन्ने शुभकामना व्यक्त गरेका छन् । २५६९ औँ बुद्धजयन्तीको अवसरमा आज यहाँ शुभकामना सन्देश जारी … पूरा पढ्नुहोस् »

बुद्ध जयन्ती केवल सांस्कृतिक उत्सव मात्र नभई शान्तिपूर्ण क्रान्तिको प्रेरणादायी ऐतिहासिक क्षण : अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भगवान् गौतम बुद्धले व्यवहारबाटै दिएको शिक्षाले आज पनि हामीलाई न्याय, समानता र समावेशीताको आधारमा समुन्नत, समावेशी र न्यायपूर्ण समाज निर्माणतर्फ … पूरा पढ्नुहोस् »

बुद्धको ज्ञान, आदर्श र शान्तिको मार्ग विश्वभर अद्वितीय : सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विश्व शान्तिका अग्रदूत गौतम बुद्धले कठोर साधनाद्वारा प्राप्त गर्नुभएको ज्ञान, आदर्श र शान्तिको मार्ग विश्वभर अद्वितीय रहेको बताएका छन्। बुद्धको २५६९औँ … पूरा पढ्नुहोस् »

क्रिस्चियन गीतमा अभिनयप्रति सुरवीर पण्डितले मागे माफि

काठमाडौं । वरिष्ठ कलाकार सुरवीर पण्डितले हालै एक क्रिस्चियन प्रचार गीतमा गरेको अभिनयले सिर्जना गरेको विवादप्रति माफी माग्दै आगामी दिनमा आफ्नै धर्मसंस्कार र संस्कृतिको जगेर्नामा लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन्। … पूरा पढ्नुहोस् »

मधेश प्रदेशमा आज सार्वजनिक बिदा

धनुषा । जानकी नवमी–सीता जयन्तीका अवसरमा मधेश प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । मधेस प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा आज जारी सूचनामा सो कुरा उल्लेख गरिएको छ … पूरा पढ्नुहोस् »

माता तीर्थ औँसी- आज आमाको मुख हेर्ने दिन

मातृदेवो भव । पितृदेव भव ।। आचार्यदेव भव ।।। . ‘जननी जन्मभूमि स्वर्गादपि गरियसी’ ‘ नास्ति मातृ समा छाया नास्ति मातृ समा गति:।नास्ति मातृसमं त्राण नास्ति मातृ समा प्रपा:।। कुपुत्रो … पूरा पढ्नुहोस् »

कथा वाचिका देवी प्रतिभा नेपालमा, पोखरामा कथा वाचन गर्ने

काठमाडौ । कथा वाचिका देवी प्रतिभा नेपाल आएकी छिन् । उनी गण्डकी शत कुण्डीय गायत्री कोटिहोमका लागि पोखरा आइपुगेकी हुन् ।  देवी प्रतिभाले आज पोखरा महानगरपालिका १७ मा आयोजित ऐतिहासिक … पूरा पढ्नुहोस् »

आज विश्व सम्पदा दिवस

काठमाडौं । सम्पदाको संरक्षणका लागि जनचेतना फैलाउने उद्देश्यले अप्रिल १८ तारिखका दिन आज विश्व सम्पदा दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संस्था युनेस्को अन्तर्गत रहेका विश्व … पूरा पढ्नुहोस् »

सुजन बाग श्रेष्ठले तेस्रोपटक छेडे जिब्रो

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका-स्थीत बोडेमा मङ्गलवार परम्परागत जिब्रो छेड्ने जात्रा सम्पन्न भएको छ । बिस्काः जात्राको अवसरमा मनाइने यस विशेष जात्रामा यस वर्ष २८ वर्षीय सुजन बाग श्रेष्ठले तेस्रो … पूरा पढ्नुहोस् »

गलेश्वर मन्दिरको भेटीबाट सौन्दर्यकरण योजनालाई सहयोग

म्याग्दी । जिल्लाको प्रमुख धार्मिक पर्यटकीयस्थल गलेश्वर मन्दिरमा भक्तजनले चढाएका भेटीबाट सजावट योजनालाई सहयोग भएको छ । गलेश्वर शिवालय क्षेत्र विकास कोषले मन्दिरमा सङ्कलन भएको भेटीबाट बेनी नगरपालिकाले सञ्चालन गरेको … पूरा पढ्नुहोस् »