चाडपर्वमा हवाई टिकट पाउनै सकस,धनगढीका लागि १७ हजार बढी भाडा

काठमाडौँ । बझाङका वसन्तराज जोशी दसैँको टिकटका लागि चिन्तित रहेका छन् । अनलाइन र प्रत्यक्ष रुपमा सम्पर्क गर्दा टिकट बुकिङ सकिएको जवाफले उनी निराश छन् । नजिकिएको दसैँमा गाउँघर पुगेर … पूरा पढ्नुहोस् »

आजदेखि सोह्र श्राद्ध सुरु

काठमाडौं । आजदेखि सोह्र श्राद्ध सुरु भएको छ । पितृहरुको उद्दारका लागि अधिकांसले आफ्नै घरमा र कसै कसैले तिर्थस्थलमा समेत गएर श्राद्धकर्म गरि पितृहरुको सम्झना गर्ने गरिन्छ । हिन्दु धर्म … पूरा पढ्नुहोस् »

मुक्तिनाथमा धार्मिक पर्यटक चहलपहल बढ्यो

काठमाडौं । हिमालपारिको जिल्ला मुस्ताङको मुक्तिनाथमा पर्यटकको चहलपहल बढ्न थालेको छ । भोलिदेखि सुरु हुने पितृपक्ष (सोह्रश्राद्ध) का लागि विभिन्न स्थानबाट दर्शनार्थी आउने धार्मिक पर्यटकको चहलपहल बढेको हो । हिन्दू … पूरा पढ्नुहोस् »

राष्ट्रपति पौडेलदेखि मेयर बालेनसम्म वसन्तपुर आए ति तस्बिरहरू

काठमाडौँ । आज इन्द्रजात्रा पर्व हेर्न राष्ट्रपति रामचन्द्र पौडेल जुद्ध सालिकबाट हिँडेर वसन्तपुर गएका छन् । वसन्तपुरमा इन्द्रजात्रा पर्व हेर्न राष्ट्रपति पौडेललगायतका उच्चपदस्थ व्यक्तिहरू जुद्ध सालिकबाट हिँडेर गएका हुन् । … पूरा पढ्नुहोस् »

इन्द्रजात्रा हेर्न आइपुगे काठमाडौंमा विदेशी पाहुना

काठमाडौं । इन्द्रजात्रा अवलोकनको लागि काठमाडौंमा विभिन्न देशका जनप्रतिनिधिहरु आएका छन् । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाह, उपप्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले यँया इन्द्रजात्रां अवलोकन गर्न … पूरा पढ्नुहोस् »

काठमाडौँका विभिन्न सडकमा इन्द्रजात्राका कारण सवारी आवागमन निषेध

काठमाडौँ । येँयाः (इन्द्रजात्रा)को अवधिमा आजदेखि काठमाडौँका विभिन्न सडकमा सवारी आवागमन प्रभावित हुने भएको छ । काठमाडौँ महानगरपालिकाका अनुसार आज वसन्तपुर, मरु, चिङ्कमुगल, जैसीदेवल, लगन, ब्रह्मटोल, ह्युमत, कोहिटी, भीमसेनस्थान, मरु … पूरा पढ्नुहोस् »

इन्द्रजात्राको अघिल्लो दिन आज कुमारीको पूजा

काठमाडौं । इन्द्रजात्राको अघिल्लो दिन आज बसन्तपुरमा कुमारीको पूजा गरिएको छ । नेवारी समुदायमा बेल विवाह नगरेका बालिकालाई कुमारी मानेर पूजा गर्ने प्रचलन छ । तर यो पूजा रोयल कुमारीको … पूरा पढ्नुहोस् »

चाडबाड लक्षित सहुलियत पसल असोज २१ गतेदेखि

काठमाडौं । चाडवाड लक्षित सहुलियत मूल्य पसल असोज २१ गतेदेखि मङ्सिर ३ गतेसम्म सञ्चालन गरिनेभएको छ । आम उपभोक्ताको हितलाई ध्यानमा राखी अत्यावश्यक खाद्य तथा उपभोग्य वस्तु सुपथ मूल्यमा उपलब्ध … पूरा पढ्नुहोस् »

राउटेलाई दशैँ खर्च प्रदान

काठमाडौं । लुम्बिनी प्रदेश सरकार अर्थ मन्त्रालयले राउटे समुदायलाई दशैँ खर्च उपलब्ध गराएको छ । मङ्गलबार दशैँ खर्च माग गर्दै मन्त्रालय पुगेका राउटेलाई दशैँ खर्च उपलब्ध गराइएको हो । अर्थमन्त्री … पूरा पढ्नुहोस् »

हनुमान ढोकामा इन्द्र ध्वजोत्थान गरेसँगै शुरु भयो इन्द्रजात्रा

काठमाडौँ । हनुमानढोकामा इन्द्रजात्राको लिङ्गो ठड्याइएको छ । बिहान १० बजेर ३७ मिनेटमा इन्द्र ध्वजोत्थान गरिएको हो । काठमाडौंको हनुमानढोकामा इन्द्रध्वजसहितको लिङ्गो ठड्याएपछि इन्द्रजात्रा शुरु भएको छ । हनुमानढोकामा रहेको … पूरा पढ्नुहोस् »